हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

महाँकाल गाउँपालिकामा तीन दिने निशुल्क आँखा तथा मोतिबिन्दु शल्यक्रिया शिबिर सम्पन्न

ललितपुर । महाँकाल गाउँपालिका वर्डा न. २ मा मानिखेल हेल्थ पोष्ट कतवनमा चैत्र १८ गतेदेखी २० गतेसम्म सन्चालित ३ दिने निशुल्क आँखा तथा मोतिबिन्दु शल्यक्रिया शिबिर सम्पन्न भएको छ ।

सिडिओ नेपालको आयोजना ,स्थानिय महाँकाल गाउँपालिकाको सह आयोजना,नेपाल आँखा अस्पताल त्रिपुरेश्वर,काठमाडौको प्राबिधिक सहयोगमा बरिष्ठ आँखा चिकित्सक डा.ईन्दुप्रसाद ढुङगेलको नेतृत्वमा खटिएको ९ सदस्यिय चिकित्सक टोलिले चैत्र १८,१९ र २० गतेसम्म ,महाँकाल ,कोन्ज्योसोम र बाग्मती गाउँपालिकाका ६ सय ११ जना आँखाका रोगिहरुको महाँकाल-२ मानिखेलस्थित कतवनमा रहेको मानिखेल हेल्थ पोष्टमा चेकजाच गरेको छ ।

तिनदिने निशुल्क आँखा तथा मोतिबिन्दु शल्यक्रिया शिबिरको समापन समारोहमा बोल्नुहुदै प्रमुख अतिथी एबम महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले आँखा स्वस्थ छ कि छैन भन्ने स्वास्थ्यको सवाललाई दक्षिण ललितपुरका जनताले यस शिबिरले लाभ लिन सकेकोमा सन्तुष्टि ब्यक्त गर्नुहुदै गाउँपालिका अध्यक्ष दहालले आयोजक सस्था सिडिओ नेपालका कार्यक्रम संयोजक राममाया वाईबा तामाङ ,नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बरिष्ठ आँखा चिकित्सक डा.ईन्दुप्रसाद ढुङगेल ,समाचार सम्प्रेषणमा लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक एबम पत्रकार श्याम ङेसुर तामाङ,चिकित्सक टोलिलाई सम्मान पत्र र टिकाद्वारा सम्मान गरिएको थियो । स्वागत मन्तब्य मानिखेल हेल्थ पोष्टका ईन्चार्ज सुर्यकुमार श्रेष्ठले स्वागत गर्नु भएको समारोहमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बरिष्ठ आँखा रोग चिकित्सक डा.ईन्दुप्रसाद ढुङगेलले प्रत्येक नागरिकले आँखा चेकजाच गर्नुपर्ने बताउनु भयो ।

समारोहमा टुङगुन ईप्रका प्रहरी निरिक्षक किसनप्रसाद खनाल,महाँकाल- ३ गोटिखेल वर्डाअध्यक्ष गङगाराम तिमल्सिना,डा.लिना झा,महाँकाल गाउँपालिका स्वास्थ्य संयोजक दुर्गा पौडेल लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको समारोहमा आयोजक संस्था सिडिओ नेपालका कार्यक्रम संयोजक राममाया तामाङले शिबिरमा ६ सय ११ जनाको चेकजाच ,शल्यक्रिया १७ जना ,६ सय ११ जनालाई औषधि तथा २ सय ८ जनालाई लेन्सवाला चस्मा बितरण गरिएको जानकारी गराएका छन ।

तीन दिने आँखा तथा मोतिबिन्दु शल्यक्रिया शिबिरको समापन महाँकाल – २ मानिखेलका वर्डाअध्यक्ष सन्चमान स्याङतान तामाङको सभाअध्यक्षतामा सम्पन्न शिबिरको सन्चालन रघुनाथ घिमिरेले गर्नु भएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution