इराकमा सिन्धुपाल्चोकका दावा लामा तामाङको निधन

चैत्र २० – बैदेशिक रोजगारको क्रममा १० महिना अघि कुर्दिस्तान इराकको सुलेमानिमा पुगेका सिन्धुपाल्चोक गाउँपालिका भोटेकोसी ४ पाउ गुम्बाको दावा लामा तामाङको निधन भएको छ |
कुर्दिस्तान सुलेमानी स्थित SARKWAT COMAPNY मा काम गर्दै गर्दा टाउकोमा ब्लकले लागेर हस्पिटलमा उपचारको क्रममा हिजो उनको निधन भएको हो |
३ अप्रिल २०१८ मा प्रकाशित