हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

टिकापुर घटनाको सनसनीपुर्ण खुलासा,मानसिक सन्तुलन गुमाएको बच्चाले बोलेको भरमा समाचार (भिडियो)

२०७२ साल भदौ ७,८ गते थरुह्ट आन्दोलनको बेला कैलाली जिल्लाको टिकापुरमा भएको घटनाको पीडित जेलबन्दी थारुहरुको परिवार थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीको सक्रियतामा नेपाल सरकारको प्रधानमन्त्री केपि शर्मा ओलिलाई कैदी बन्दिको रिहाईको माग गर्दै र सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन काठमाडौ आएका छ्न।

ज्ञापन पत्र बुझ्न प्रधानमन्त्री ओलिले हिजै सोमबार भेट गर्ने भने पनि अहिले सम्म समय नदिएको पीडित परिवारको गुनासो रहेको छ।

काठमाडौमा सोमबार उपत्यकामा रहेका विभिन्न संघसंस्थाहरु संगको आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा पीडित जेलबन्दीको परिवारहरुले बास्तबमा टिकापुर घटनामा क-कस्को हात छ्न ?को कसलाई कसरी ,के मा प्रयोग भयो ,गरिएको हो ?घटना कसरी घटेको हो ?भन्ने बारे घटनाको प्रत्यक्षदर्शीहरुले सत्य तथ्य खुलस्त पारेका छ्न।

टिकापुर घटना घटेको केही दिन पछि नेपालका मिडिया न्युज 24 टेलिभिजन लगायतकोले घटनाको बारे काठमाडौमा नै बसि हचुवाको भरमा ,एकलौटी ढंगले समाचार प्रकाशन/ प्रसारण गरेको थियो कि टिकापुर घटनाको प्रमुख योजनाकार केही महिना आगाडि सकिएको निर्वाचनबाट जनताको भारी बहुमत प्राप्त गरेर बिजयी हासिल गर्न सफल प्रतिनिधि सभा सदस्य साँसद रेशम चौधरी ,जेलबन्दी लक्ष्मण थारु ,लाहुराम चौधरी लगायतको थारु अगुवा र थारु जनताहरुको हात छ्न भनेर उनिहरुले नै यो घटना घटाएको हो भनेर तर त्यो समाचार गलत साबित भएका छ्न ।

सोमबार काठमाडौको एक कार्यक्रममा बोल्दै पीडितको परिवारले भने ,जुन नेपालका साशक बर्गको इसारामा मिडियाहरुले एउटा अबोध बालकको प्रयोग गरि ,मानसिक सन्तुलन ठिक नभएको बिरामी बच्चालाई प्रयोग गरेर ,फकाइ फुलाइ झुठो बोल्न लगाएर गलत समाचार बनाइ ,भिडियो बनाई प्रसारण गरेका थिए त्यो सरासर गलत हो किनभने त्यो बोल्ने मेरो आफ्नै छोरा करण चौधरी हुन ,उहाँको आमा र टिकापुर घटनाको जेलबन्दि पीडितको भनाइ अनुसार भिडियोमा बोलेको करण चौधरी एउटा सुस्त मनस्थिति भएको पागल बच्चा हुन स्यानै देखि सुस्त मनस्थितिको मेरो छोराको उपचार गराउन खोजेको तर आर्थिक स्थिती खराब रहेकोले कमजोर रहेकोले उपचार गराउन नसकेको भन्नू भयो ,उहाँको भनाइ अनुसार जुन बच्चाले दिसा गरेर आफ्नो हातले सफा गर्न सक्दैन ,कपडा लाउन सक्दैन ,खाना पनि फकाइ फुलाइ खुवाउनु पर्छ त्यस्तो बच्चाले कसरी चिन्न सक्छन रेशम चौधरी लाई ,बुढापाका लाई ?

 

सोध्ने मान्छेले फकाइ फुलाइ भिडियो क्यामरा चलाएर ,मोटो मोटो छ्न ,अग्लो अग्लो छ्न भनेर बच्चा लाई बोल्न लायो नाम भनेर त्यही नाम दोहोर्याउन लगायो ,साथै बच्चा लाई ति पत्रकारले बाबु तिमिले यो सबै बोल्यौ भने म तिमी लाई हेलिकप्टरमा घुमाउछु ,काठमाडौको राम्रो राम्रो ठाउँ घुमाउछु ,खानेकुराहरु किन्दिन्छु भनेर फकाएर फसाएर झुठो समाचार प्रसारण प्रकाशन गरि सोझा साझा नेपालको आदिवासी जनजाती भुमीपुत्र सिङ्गो थारु समुदायलाई नै बदनाम गर्ने उदेश्यले ,सुनियोजित तरिकाले मेरो श्रीमान लगायत सम्पुर्णलाई फसाइएको छ ।

नेपालको कानुनमा पागलको ब्यान लिएर ,पागलको कुरामा लागेर कसै लाई अपराधी साबित गर्न मिल्छ भनेर लेखेको छ?एउटा पागल बच्चालाई फकाइ फुलाइ भिडियो बनाउनु त्यो पत्रकारको र नियतलाई के नाम दिने? नेपाल सरकार संग के प्रमाण छ्न घटनाको योजनाकार रेशम चौधरी ,लगायतको थारु जेलबन्दिहरु हुन भनेर ?बिना प्रमाण झुठो आरोपको भरमा जेलमा कोच्न पाइन्छ ?

 

– आर एन चौधरी थारु

 

२० चैत्र २०७४






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution