हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पश्चिमसँग बढ्दो विवादका बीच रुसद्वारा शक्तिशाली मिसाइल परीक्षण

रुसको रक्षा मन्त्रालयले शुक्रबार गरिएको शक्तिशाली मिसाइल परीक्षणको भिडियो सार्वजनिक गरेको छ । ‘सेतान २’ नाम दिइएको सो ब्यालेस्टिक मिसाइल रुसको प्लेसक कस्मोड्रोम क्षेत्रबाट लन्च गरिएको सिएनएनले जनाएको छ ।

रुसको राष्ट्रिय संचारले खबर गरेअनुसार सो मिसाइलको दोस्रोपटक पनि सफल परीक्षण गरिएको छ । यसअघि डिसेम्बरमा यसलाई लन्च गरिएकोे थियो । उक्त मिसाइलसँग उत्तर र दक्षिण दुवै तर्फबाट प्रहार गर्न सक्ने क्षमता रहेको पनि खबरमा उल्लेख गरिएको छ । यो मिसाइललाई सोभियत युगका हतियारको स्थान लिन निर्माण गरिएको रुसको भनाइ छ । यसले लामो दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ ।

वास्तवमा यो त्यही मिसाइल हो, जसबारे गत महिना राष्ट्रपति भ्लादिमीर पुटिनले धेरै चर्चा गरेका थिए । चुनाव अभियानका क्रममा भाषण गर्दै अमेरिकी प्रतिरक्षात्मक प्रणालीले समेत यसको प्रहारलाई रोक्न नसक्ने पुटिनले दाबी गरेका हुन् । यसको जानकारीसम्बन्धी भिडियोलाई उनले राष्ट्रिय टेलिभिजनमा पनि प्रशारण गराएका थिए ।

उता राष्ट्रपति ट्रम्पले भने गत हप्तामात्र पुटिनसँग फोनवार्ता गरी दुवै देशले हतियार निर्माण कार्यक्रमलाई सीमित बनाउनेबारे छलफल गरेको बताएका थिए । तर अमेरिकाले हालै १७० रुसी अधिकारीलाई देशनिकाला गरिदिएको छ भने पूर्व रुसी एजेन्टको मुद्दामा रुस र बेलायतबीचको विवाद दिनप्रति दिन गम्भीर बन्दै गइरहेको छ । यसैबीच रुसले मिसाइल परीक्षण गर्नुले तनाव अझ बढ््न सक्ने विश्लेषकहरुको भनाइ छ । रुस विरुद्ध अहिले पश्चिमी राष्ट्रहरुले उठाइरहेको कदमलाई सोभियत युगपछिकै सबैभन्दा ठूलो कारबाही बताइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution