प्रदेश ३ का तामाङ र नेवार समुदाय बिच अन्तरक्रिया कार्यक्रम हुदै

याम्बु – प्रदेश ३ का तामाङ र नेवार समुदायका बुद्धिजिविहरु बिच भोलि चैत्र १५ गते नेपाल पर्यटन बोर्ड्को प्रवचन कक्ष भृकुटी मन्डप काठमाडौंमा दिउँसो १ बजे अन्तरक्रियात्माक तथा छलफल कार्यक्रम हुने भएको छ |
उक्त कार्यक्रम नेवा ताम्सालिङ समन्वय समिति काठमाडौं को आयोजनमा हुन गैइरहेको छ|
१४ चैत्र २०७४ मा प्रकाशित