हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

मरेको गाई काटिरहेको अवस्थामा प्रहरी टोली आएपछि डरका कारण भाग्द, तामाङलाई गाई काटेको अभियोग !

गाई प्रकरण: निर्दोष परेको भन्दै सहयोग गर्न अपिल

चन्द्र घलान 
हेटौडा (पदमपोखरी) : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा मरेको गाई काटेर खाएको विषयमा केही संचार माध्यमममा आएको समाचार प्रति असन्तुष्ट रहेको भन्दै अभियोगमा पक्राउ परेका व्यक्तिका आफन्तहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

उनीहरुले समाचार आँशिक सत्य भए पनि पूर्ण रुपमा सत्य नभएको जानकारी गराएका छन् । सोमबार प्रेसविज्ञप्ति जारी गर्दै अभियोग लागेका कान्छीमाया ब्लोनका छोरा सिंगलाल ब्लोन र मंगलबहादुर ब्लोनका छोरा तथा कल्पना ब्लोनका भतिज मरिच ब्लोनले घटनाको सत्यता दर्शाउँदै विज्ञप्ति जारी गरेका हुन् । उक्त घटनामा गाई काटेको नभई मरेको बताउँदै उनीहरुले उक्त मरेको गाई काटिरहेको अवस्थामा प्रहरी टोली आएपछि डरका कारण अभियोग लागेकाहरु भागेको उनीहरुले बताएका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मरेको गाईको डाक्टरी रिपोर्टमा घाँटी रेटी हत्या भएको भन्ने रिपोर्ट कुन आधारमा आयो भन्ने बारेमा आफुहरु अनभिज्ञ रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । सो घटनामा हामी पिडीतहरुले घटना मिलाउन लागि कोही कसैलाई नलगाएको र समाचारमा आएको जस्तो नभएको पनि उनीहरुले विज्ञप्तिमा दाबी गरेका छन् ।

आफुहरुलाई कसैले डर, धम्की दिएर पैसा नमागेको पनि उनीहरुले स्पष्ट पारेका छन् । सो घटनाका निर्दोषीहरुलाई दोषी बनाउने खेलमा को लागिरहेको छ भन्ने कुरा थाहा नभएको भन्दै उनीहरुले आफ्ना आफन्तहरु निर्दोष भएकोले सबैको अविलम्ब रिहा गर्न माग गर्दै सबै संचारमाध्यमलाई सहयोग गरिदिनका लागि पनि आग्रह गरेका छन् ।

हेर्नुस बिज्ञप्ति सहित :






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution