हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

नेपाली दुतावास इजरायल समक्ष बुद्ध जयन्ति सरकारी तवरबाट मनाउन माग गर्दै ज्ञापन-पत्र

तेल अविव – राष्ट्रका गौरव विश्वशान्तिका अग्रदुत महामानाब भगवान श्री गौतम बुद्धको २५६२औं जन्य जयन्ति नेपाल सरकारको सम्बन्धित निकाय नेपाली राजदुतवासको मातहत महामहिम राजदूतज्युको नेतृत्वमा सम्पूर्ण आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरु,इजरायलमा स्थापित विभिन्न राजनीतिक,धार्मिक,र सामाजिक संगठन,संघ र संस्थाहरुलाई एकै ठाउंमा सरिक गराई विभिन्न देशका महामहिम राजदूतहरुलाई आमन्त्रण गरि इजरायल सरकारको प्रत्यक्ष गरिमामय उपस्थितिमा एक भव्य औपचारिक कार्यक्रमको आयोजना गराई नेपाल राष्ट्रको गौरव भगवान बुद्धको जन्म जयन्ति मनाउन निमित ज्ञापन-पत्र बुझाएकोछ |

ज्ञापन-पत्रको पुर्ण अन्श

श्री महामहिम राजदूत निरञ्जन थापा ज्यु, मिति :-१६ मार्च २०१८
नेपाली राजदूतवासको कार्यालय,तेअलभी इजरायल |
विषय :-ज्ञापन-पत्र सम्बन्धमा |

महोदय,

उपर्युक्त विषयमा राष्ट्रका गौरव विश्वशान्तिका अग्रदुत महामानाब भगवान श्री गौतम बुद्धको २५६२औं जन्य जयन्ति नेपाल सरकारको सम्बन्धित निकाय नेपाली राजदुतवासको मातहत महामहिम राजदूतज्युको नेतृत्वमा सम्पूर्ण आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरु,इजरायलमा स्थापित विभिन्न राजनीतिक,धार्मिक,र सामाजिक संगठन,संघ र संस्थाहरुलाई एकै ठाउंमा सरिक गराई विभिन्न देशका महामहिम राजदूतहरुलाई आमन्त्रण गरि इजरायल सरकारको प्रत्यक्ष गरिमामय उपस्थितिमा एक भव्य औपचारिक कार्यक्रमको आयोजना गराई नेपाल राष्ट्रको गौरव भगवान बुद्धको जन्म जयन्ति मनाउन निमित हामी संयुक्तरुपमा विनम्रतापुर्वक हार्दिक आग्रह गर्दछौ |

महामहिम राजदूतज्युको नेतृत्वमा कार्यक्रम सु-सम्पन्न गरिदा नेपाल र विश्वसामु सकरात्मक सन्देश सम्प्रेषण हुने भएकोले राष्ट्रको गौरव एवं मानबकल्याणकारी महान पुण्यकार्यलाई सहर्षस्वीकार गरि दिनु हुनेछ भन्ने हामीले पूर्णविश्वाश लिएकाछौ | धन्यवाद |

ज्ञापनपत्र बुजाउने संगठन,संघ,संस्था र स्वतन्त्र बुद्धिजीबीवर्गहरु:

१,प्रवासी नेपाली मंच,इजरायल-अध्यक्ष-तिर्थ गौतम
२,नेपाली जनसम्पर्क समिति,इजरायल-सभापति-डम्बरबहादुर गुरुङ
३,नेपाली संघीय समाज,इजरायल –अध्यक्ष-सुन्दरसिहं लामा तामाङ
४,अन्तरास्ट्रिय नेपाली समाज,इजरायल-अध्यक्ष-तेजबहादुर श्रेष्ठ
५,संघीय लोकत्रान्त्रिक सामाजिक मंच,इजरायल-अध्यक्ष-मायाचेम्जोङ लिम्बु
६,सत्यसाईराम तथा नेपाली नारी अवाज,इजरायल-अध्यक्ष-नेहा गुरुङ साईराम
७,नारीका लागी नारि एककरोड अक्ष्यक्षकोष –अध्यक्ष-नितु खतिवडा
८,समाजसेवी तथा बुद्धिजीबी-जय ओडारी
९,समाजसेवी तथा बुद्धिजीबी-बि बि लामा तामाङ
१०,समाजसेवी तथा बुद्धिजीबी -तारा ढकाल

११,समाजसेवी तथा बुद्धिजीबी-कुमार पौडेल
१२,समाजसेवी तथा बुद्धिजीबी-दलबहादुर तामाङ
१३,समाजसेवी तथा बुद्धिजीबी-धर्म भण्डारी
१४,समाजसेवी तथा बुद्धिजीबी-सुमन कार्की






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution