अनिता लामाको कविता संग्रह आतुङ बजारमा

लेखक/साहित्यकार अनिता लामाको कविता संग्रह आतुङ बजारमा आएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममाझ लामाले उक्त कविता संग्रह सार्वजनिक गरेकी हुन्।
आतुङ फाउन्डेशनले प्रकाशन गरेको उक्त कविता संग्रहको बजार मूल्य१६५ रूपैयाँ तोकिएको छ।
« सिद्धार्थ गौतमले के कर्म गरे र बुद्ध बने ? उनको देशना के थियो र एसियाको तारा भनिए ? (Previous News)