हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

वरिष्ठ न्यायाधीश दीपकराज जोशीले भने बिहीबारको पेसी मै तोक्छु

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार सर्वोच्च अदालतको पेशी आफैंले तोक्ने बताएका छन्।

न्यायपरिषद्का सचिव निरौलाले आजै न्यायपरिषद् ऐन २०७३ को दफा ३१ को ७ बमोजिम गत भदौ २१ गते नै प्रधानन्यायधीश पराजुली पदमुक्त भएको निर्णय गरि पत्र लेखेका थिए। उक्त निर्णयको बोदार्थ आफूले पनि पाएको भन्दै जोशीले त्यसको कार्यान्वयन गर्ने बताए।

‘न्यायाधीशका अभिलेख व्यवस्थित गर्ने काम सचिवकै हो, उनले गरेको निर्णय कार्यान्वयन हुन्छ। अब सर्वोच्च अदालतको नेतृत्व मेरो हातमा आएको छ,’ उनले भने, ‘भोलिदेखि नै म कायममुकायम प्रधानन्यायाधीशको हैसियतले पेशी तोक्छु। म त्यसैको तयारीमा छु।’

उनी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सबैभन्दा वरिष्ठतम् न्यायाधीश हुन्।

सचिवको निर्णयपश्चात पराजुलीले आफूलाई फोन गरेर सचिवले यसरी हटाउन नमिल्ने भनेको पनि जोशीले बताए। ‘उहाँले पनि सचिवले यस्तो निर्णय गर्न नमिल्ने भन्दै मलाई फोन गर्नु भएको थियो,’ उनले भने,’मैले उहाँले परिषदका सहसचिवबाट परिषद/ न्यायसेवा आयोगका काम गराएको स्मरण गराउँदै भनिदिएँ, तपाईँले गरेपछि अरुले पनि गर्न हुन्छ।’

उनी परिषद्का सदस्य पनि हुन् ।

सोमबार कान्तिपुर र डाक्टर गोविन्द केसीको मुद्दा सुनुवाईको क्रममा न्यायाधीश चोलेन्द्र शमसेर जबराले पराजुलीको अवकाश गत साउनमै भैसक्नु पर्ने भन्दै उनले तोकेको इजलासमा बस्न कानुनी र नैतिक हिसाबले नमिल्ने निर्णय गरेका थिए। उनको त्यहि निर्णय देखाउँदै जोशी सहित ८ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले न्यायसम्पादनबाट अलग बस्नुपर्ने सुझाव दिए। पराजुलीले भने उनीहरुको कुरा नसुनि इजलास तोके। त्यसपछि जोशी सहित ८ जनै न्यायाधीशले मंगलबार र बुधवार पराजुलीले तोकेको इजलासमा बस्न अस्वीकार गरेका थिए।सेतोपाटी बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution