हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

बुद्धको जन्मभूमि नेपालमा सबैभन्दा पुरानो बौद्ध निकायको खारेजी ? बौद्ध संघसंस्थाहरू मौन !

हामी हिमाली महायानी बौद्धहरूको एक मात्र पुरानो सरकारी निकाय “बौद्ध दर्शन तथा गुम्बा व्यवस्था तथा विकास समिति” खारेजीको सूचिमा राखिएको छ।

यो वि.स. २०२७ तिर “हिमाली बौद्धहरूको उच्चस्तरिय लामा देसदर्शन समिति”को रूपमा स्थापना गरेको थियो। झन गणतन्त्रको पहिलो संविधान कार्यान्वयनको नाममा “बौद्ध दर्शन तथा गुम्बा व्यवस्था तथा विकास समिति” खारेज गरेपछि हामी सिंगो हिमाली बौद्धहरूको अब “बौद्ध क्षेत्र विकास समिति” मात्र सरकारी निकायमा रहने छ । बुद्धको जन्मस्थल “लुम्बिनी विकास कोष” समेत गर्दा अब दुईमात्र बौद्धहरूको सरकारी निकाय रहेको छ।

गत भुकम्पले भत्केको १५०० गुम्बाहरू बनाउनु पर्ला भनेर होला “बौद्ध दर्शन तथा गुम्बा व्यवस्था तथा विकास समिति” खारेज नै गर्ने निर्णय भएको मन्त्रालयको पत्रमा स्पष्ट देखिन्छ, यसलाई बुद्धको जन्मस्थलमा विडम्बना नै भन्नु पर्छ । नेपालभरी करिब ४५०० बौद्ध गुम्बाहरूको प्रतिनिधि संस्था नै खारेजी गरेर टुँडिखेलमा बुद्ध नेपालमा जन्मेको भनेर किन ? को को ? केका लागि चिच्याएका थिए बल्ल खुलासा भएको छ।

तर, नेपालमै अरू सामान्य हिन्दू सरकारी निकायहरू भने एउटा पनि खारेजीमा परेको देखिन्दैन । जसमा बुढानिलकण्ठ क्षेत्र विकास समिति, देवघाट क्षेत्र विकास समिति, वराह क्षेत्र चतराधाम, पाथिभरा विकास समिति, खप्तड क्षेत्र विकास समिति, देवघाट क्षेत्र विकास समिति, हलेसी महादेव विकास समिति, विराट क्षेत्र विकास समिति जनकपुर, जनकपुर क्षेत्र विकास परिषद जनकपुर, सहलेस क्षेत्र विकास समिति, खप्तड क्षेत्र विकास समिति,सिम्रौनगढ क्षेत्र विकास समिति आदि रहेका छन् । किन भेदभाव हो ? गणतन्त्र नेपालमा ?

बुद्धको जन्मस्थान रहेको लुम्बनी विकास कोषमा नेतृत्वमा बौद्ध भन्दा अबौद्धहरूको बाहुल्यता रहने गरेको छ । बुद्ध र बुद्धको जन्मस्थललाई कमाई खाने, जागिर खाने, कमिसन खानेहरूको कार्यालय बनाएको स्थानिय पत्र पत्रिकाहरूमा खबर आएको थियो। भर्खरमात्र त्यहाँको गंगाराम गिरी नामको योजना प्रमुखको रूम पार्टर्नर प्लम्बर पदका कर्मचारी जसलाई योजना प्रमुख भट्टराई आफ्नो पाटर्नर भएकाले राजश्वशाखामा कमाउन राखेकाले नक्ककली टिकट प्याड छापेर ब्रम्हलुट गर्दै गरेको प्रमाण सहित कोषकै परिशरमा रहेको पुलिस हिरासतमा पुगेको थियो तर ती भ्रष्टाचारी कर्मचारीलाई उल्टै लुम्बिनी विकास कोषको उपाध्यक्ष अवदेश त्रिपाठी, सुरेन्द्रमुनी कोषाध्यक्ष र सरोज भट्टराई योजना प्रमुखले छुटाउँछ भने अब लुम्बिनीमा यो सरकारले कसरी बौद्धहरूलाई न्याय दिलाउला र ! यसरी नै लुम्बिनीको मायादेवी मन्दिरमा बौद्ध भन्दा अबौद्धहरूको बर्चश्‍व रहेको देखिन्छ। त्यहाँ बौद्ध पुजारी छैन। नेपाली असली महायानी तथा हिनयानीबौद्धहरू देख्‍न मुस्किल छ अनि कसरी लुम्बिनीको विकास समयमा हुनु ?

अब पनि चुप लागेर बौद्धहरू बुद्धको मन्त्र जपेर बसेर हुँदैन ? लुम्बिनीमा बुद्धको आमा मयादेवी पनि हिन्दू हो भनेर मन्दिर र अशोक स्तम्भ न बिगार्ला भन्न सकिन्न । अहिले पनि कपिलवस्तुको कुदान भन्ने ठाउँमा बौद्ध चैत्य माथि शिवलिङ्ग राख्‍न पुरातत्व विभाग शफल भएको छ। अब हामी बौद्धहरू आफ्नो धार्मिक मुल्य मान्यता र रक्षाको लागि आवाज उठाउनु जरूरी छ।

एक पटक त्यो दिनको मन्चको तस्बीरहरू हेर्नु को को थिए असली बौद्धहरू ? तामाङ हयुल्सा ग्यामसे |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution