विमान दुर्घटनावारे विमानस्थल प्रवक्त्ताको विफ्रिङ : विमानमा ३३ नेपाली

काठमाडौं-त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली रहेका थिए |
नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना थिए ।
त्यसमा ३३ जना नेपाली नागरिक थिए । अन्य विदेशी नागरिक हुन् ।
अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रवत्ता ठाकुरले बताए ।