फाेनिज ललितपुरकाे चाैथाे अधिवेसन भव्यरुपमा सम्पन्न, अध्यक्षतामा बुद्ध याेन्जन तामाङ

फाेनिज ललितपुरकाे चाैथाे अधिवेसन भव्यरुपमा सम्पन्न भएको छ ।
सम्पन्नले बुद्ध याेन्जन तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ |
जसमा उपाध्यक्ष लक्ष्मी रुम्बा तामाङ तामाङ , सचिवमा सन्जय श्रेष्ठ, सहसचिव सम्झना महर्जन, काेषाध्यक्षमा सुनिता बाटाजु, सदस्यहरुमा विद्या लिम्बू, सुशीला थापामगर, सरस्वती याेन्जन तामाङ , शुभप्रभात राई, प्रकाश थिङ, सुरेश मार्पा तामाङ छन् ।
यस्तै केन्द्रीय पार्सदमा सन्चु ब्लाेन तामाङ , नातिकाजि महर्जन, सुरज ब्यान्जनकार र नेत्र तामाङ छनाेट भएका छन् भने साँइला तामाङ, सजिना श्रेष्ठ र प्रेम स्याङतान तामाङ लाई प्रदेस पार्षदमा चयन गरिएको छ ।
सन्चु ब्लाेन तामाङ ला फेसबुक ग्याम्से