नेपाली दुतावास इजरायल मार्फत प्रधानमन्त्री के पी ओलीलाई ध्यानाकर्ष-पत्र बुझाउने तयारी

तेलअविव-“सच्चा देशभक्त नेपाली जनताको एउतै चाहना,सु-शासन,दिगोशान्ति,समानता र भ्रस्टचार रहित सम्बृद्ध नेपालको स्थापना”भन्ने मूल नारा सहित “सम्बृद्ध नेपाल निर्माणका लागी हाम्रो साझा अभियान”मा सरिक हुन् इजरायलमा स्थापित विभिन्न सामाजिक धार्मिक,क्षेत्रिय,जातीय संघ,संस्था र संगठनहरु,इजरायलबाट संचालित विभिन्न अनलाईन मेडिया कर्मी बन्धुहरु,सम्पूर्ण बुद्धिजीबी,समाजसेवी मित्रहरु,राजनीतिककर्मी मित्रहरु,श्रमिक,विधार्थी र व्यसायिकर्मीहरु साथै सम्पूर्ण इजरायलवासी सच्चा देशभक्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा विनम्रताका साथ अनुरोध गर्दै,हार्दिक अपिल आब्हान गरेको छ |
कार्यक्रम:मिति १६ मार्च २०१८ सुक्रबार दिनको ठिक ५:बजे |राजदूतनिवासस्थान Mameginim 38 herzliya मा गई इजरायलका लागी महामहिम राजदूत निरन्जन थापा मार्फत नेपाल सरकारका प्रमुख सम्मानीय प्रधानमन्त्री के पी ओली लाई ध्यानाकर्ष-पत्र बुझाउने |
सम्पर्क नं.निम्न रहेकाछन |
तिर्थ गौतम -०५२४२८३८७७
सुन्दरसिहं लामा तामाङ-०५२६६५८९०४
जय ओडारी-०५४७०४४६७०
नेहा गुरुङ (साईराम)-०५४९८७१९११
नितु खतिवडा -०५३६२७४२०७
रमेश शर्मा –०५४५६८०८३४
तेज श्रेष्ठ -०५४९१४४७४५
तारा ढकाल-०५२३९५८४२७
माया तामाङ(दीप्मा)-०५४४३६४५२२
नरेश श्रेष्ठ -०५४९०१५४६५