हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

धोकाको अर्थ के हो ? के महिला वास्तवमा धोकाबाज हुन्छन् ?

मोनिका (नाम परिवर्तन) विगत पाँच वर्षदेखि जुआन (नाम परिवर्तन) सँग रिलेशनशिपमा थिइन् र दुई वर्षदेखि उनीहरुसँग बस्दै आएका थिए। तर एक रात मोनिका घर फर्किनन्, उनी अर्कै केटासँग गइन्।


त्यस रातको विषयमा मोनिका भन्छिन्, ‘ मैले अर्कै केटासँग जाने बारेमा पहिलादेखि नै योजना बनाएको थिइन्। मलाइ के थाहा थियो भने म जुआनसँग प्रेम गर्छु, जुआनले मलाइ त्यो चित दिन सकिरहेको थिइन जुन मलाई आवश्यक थियो।’ केही दिनपछि मोनिकाले जुआनलाई सबै कुरा बताइन र आफूहरुबीच तोडिएको सम्बन्धलाई जोड्ने कोशिश पनि गरिन्। तर। अन्तिममा दुवै जना अलग भए।

मोनिकालाई के लागि रह्यो भने उनले आफ्नो प्रेमीलाई धोका दिइन्। कयौं दिनसम्म मोनिकालाई सो कुराको पश्चाताप लागिरह्यो। तर पछि थेरापीमार्फत उनलाई के अनुभव भयो भने वास्तवमा जुआनसँग समबन्ध राखेर आफूलाई नै दुखी बनाइरहेकी थिइन्।

‘जुआनसँग सम्बन्ध बनाइराख्नु आफूलाई दुख दिनुजस्तै थियो,’ उनले भनिन्, ‘त्यसपछि उसलाई धोका दिएपनि मलाइ धोका दिएको जस्तो अनुभव भएको छैन।’

मनोचिकित्सक इस्थर पेरेलले आफ्नो किताब ‘द स्टेट अफ अफेयर्सः रीथिंकिंग इनफिडेलिटी’ मा लेखेकी छन्, ‘धोका दिनु प्रेमको दुनियामा नराम्रो मानिन्छ। तर पनि यो सबै ठाउँमा हुन्छ।’ उनी अगाडि लेख्छिन्, ‘वर्तमान समयमा प्रेम सम्बन्ध चाँडै टुट्न थालेका छन्। उनीहरु एकअर्कासँग धेरै समय विताउने पक्षमा देखिँदैनन्। र उनीहरुमा नैतिकताको अभाव पनि देखिन्छ।’

 


इस्थरको यो किताव गतवर्ष अक्टुबरमा प्रकाशित भएको थियो र न्युर्योक टाइम्सले त्यो बेला यो किताबलाई बेस्टसेलर बताएको थियो।
कयौं विशेषज्ञहरुका अनुसार वर्तमान समयमा प्रेम समबन्धमा जब अविश्वास पैदा हुन्छ, त्यसको पश्चाताप आम रुपमा महिलाहरुमाथि पर्छ। जबकि महिला पुरुष दुवैले एकअर्कालाई धोका दिएका हुन्छन्।

धोकाको अर्थ के हो ?

‘दि सिक्रेट लाइफ अफ द चिटिङ वाइफः पावरm प्रेग्म्याटिस्म एण्ड प्लेजर’ कितावकी लेखिका तथा समाजशास्त्री एलिसिया वाकर लेख्छिन्, ‘धोका अर्थ प्रत्येक मानिसका हिसावले परिवर्तन भइरहेको छ। हामी पूरै संसरमा खोजेर धोकाको अर्थको के हो भन्ने निकाल्यौं भने पनि यो प्रत्योक जोडीकालागि अलग अगल अर्थ सावित हुनसक्छ।’

अमेरिकामा मिसुरी राज्यको युनिवर्सिटीकी शिक्षिका एलिसिया भन्छिन्, ‘ केही मानिसलाई धोकाको अर्थ सेक्स सम्बन्धमा धोका दिनु हो जबकि अन्यकालागि यो भावनासँग जोडिएको कुरा हुनसक्छ।’ योसँगै प्रश्न के पनि उठ्छ भने, पैसा दिएर सेक्स गर्नु, पोर्न फिल्म हेर्नु, अश्लिल म्यासेज पठाउनु या पूर्व प्रेमीसँग शारीरिक सम्पर्क बनाउनु यो सबैलाई धोकाको श्रेणीमा राख्न मिल्छ?
इस्थर आफ्नो किताबमा लेख्छिन्, ‘अमेरिकामा गरिएको एक अध्ययनबाट के कुरा बाहिर आएको छ भने महिलाहरुले धोका दिने संभावना २६ देखि ७० प्रतिशत हुन्छ भने पुरुषमा यो प्रतिशत बढेर ३३ देखि ७५ प्रतिशतसम्म हुन्छ। यो आँडकाले जे भन्न खोजेपनि प्रेम जोडीबीच धोका दिने प्रतिशत भने बढिरहेको छ।’

कहिले हुन्छ धोका ?

महत्वपूर्ण प्रश्न के हो भने आखिर कोही प्रेमी वा साथीलाई किन र कहिले धोका दिन्छ? यसको जवाफमा एलिसिया वाकर भन्छिन्, ‘आम रुपमा के बुभिन्छ भने पुरुष सेक्सकालागि आफ्नो प्रेमीलाई धोका दिन्छन्, जबकि महिला भावनात्मक कारणले यस्तो गर्छिन्।’
एसिसिया र इस्थर दुवै के विषयमा एकमत छन् भने धोका दिने कारण कँही पनि लिंगको आधारमा निर्धारित हुँदैन।
एलिसिया भन्छिन्, ‘मैले आफ्नो किताबलागि ४० महिलालाई भेटें। ती मध्ये अधिकांश महिलाले आफ्नो वर्षैं पुरानो सम्बन्ध यसकारण तोडे की उनका साथी उनीहरुको सेक्सको आवश्यकतालाई पूरा गर्न सकिरहेका थिएनन्। सम्बन्धमा एक समय यस्तो पनि आउँछ, के रोमान्समार्फत आफ्नो आवश्यकता पूरा हुनसक्छ। या फेरि विवाद तोडियो र उनीहरु धोका दिने विषयमा सोच्न थाल्छन्।’

क्षमा दिनु कति सजिलो ?

कोही पनि श्रीमती आफ्नो श्रीमानलाई धोका दिन्छे या कोही प्रेमी जो आफ्नो परिवार बाहिर सम्बन्ध बनाएर परिवारलाई धोका दिन्छन् भने उनलाई समाज नैतिक रुपमा नराम्रो नै मान्छ। जतिबेला देखि सम्बन्ध विच्छेद सामान्य हुन थाल्यो, त्यतिबेला देखि धोका दिने व्यक्तिलाई माफ दिने व्यक्तिमाथि समाजमा प्रश्न उठ्न थालेको छ ।


एलिसिया भन्छिन्, ‘कयौं पटक मानिस आफ्नो साथीले धोका दिँदैछ भन्ने थाहा पाएपछि पनि चुप बन्छन्। किनभने समाजले भोलि औंला उठाउला भनेर आफ्नो सम्बन्धलाई राम्रो भएको नाटक गर्छन।’


योसँग जोडिएको एक विषय इस्थरले पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिंटन र उनकी श्रीमती हिलेरी क्लिंटनको सम्बन्धका विषयमा लेखेकी छन्। जसमा उनले १९९८ मा जब बिल क्लिंटनको सम्बन्ध उनकी सहयोगी मानिका लेविंस्कीसँग भउको बाहिर आयो, त्यतिबेला हिलेरीले चुप लागेर आफ्नो सम्बन्ध बचाइ राख्नु बुद्धिमानी ठानिन्।’ कयौं पटक मानिस के सोच्छन् भने सम्बन्ध कायम रहोस् बरु उनीहरुबीच झगडा कायम रहोस् किनभने अलग भएर बस्नु भन्दा सँगै बस्नु नै उचित हुन्छ । बीबीसी 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution