नेपाल आइडल बुद्ध लामालाई एपीवानले ५ लाख दियो

याम्भु – नेपाल आइडल बिजेता बुद्ध लामाको अडियो सामाजिक सन्जाल र अनलाइन मिडियामा भाइरल भएपछि एपीवानले आज लामालाई २० लाख मध्ये ५ लाख नगद दिएको छ |
चेक दिए पनि नगद नपाएको गुनासो गरेका बुद्ध लामालाई एपीवानले बुद्ध लामाको समायाभावका कारण लिन नसकेको भन्दै कागज गराई दिएको हो |
२० लाखको चेक दिए पनि आठ महिना पनि नपाएको र जितेको गाडीको भन्सार कर भनेर आठ लाख रुपैयाँ मागेर तनाव दिएको अडियो बाहिर आएको थियो |