हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

एमालेका उपमहासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ गुठ जन्मने

काठमाडौं । माओवादीसँग एकीकरणको नजिक आईपुग्दा एमालेमा नयाँं समूहको जन्म भएको छ । एमालेमा अहिलेसम्म संस्थापन (पार्टी अध्यक्ष  केपी ओली) पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल  पक्ष रहँदै आएको थियो । तर अव संस्थापन पक्षलाई टक्कर दिन उपमहासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ समूह जन्मने तयारी गरेको छ ।  भुसालको समूहमा यसअघि नेपाल पक्षमा  र अर्का वरिष्ठ नेता झलनाथ खनाल पक्षका नेताहरु रहने स्रोतले दावी गरेको छ ।

एक नेताले दिएको जानकारी अनुसार  एमालेमा माधव नेपाल पक्षमा रहेका नेताहरुको संरक्षण हुन नसकेको र त्यसलाई नेपालले समेत अडानसहित संस्थापनसँग कुरा राख्न नसकेको आरोप लगाउँदै भुसालको नेतृत्वमा नयाँं समूह जन्मन लागेको बताईएको छ ।

फागुन २ गते नेपाल पक्षका नेताहरुको अलग्गै बैठक बस्यो । सो बैठकमा सहभागी सबैको एउटै निष्कर्ष निस्क्यो ओलीलाई सर्बसम्मत नछोड्ने । त्यसमा माधव नेपालको समेत सहमति थियो । बैठकमा को लड्ने भन्नेबारे पनि सल्लाह गरांै भनेर घनश्याम भुसालले  बिभिन्न विकल्प पेश गरे । माधव नेपाल लडेपनि ठीक छ, सुरेन्द्र  पाण्डे लडेपनि ठीक , को अरु कोही नलड्ने भए पनि म लड्छु भनेर उनले प्रस्ताव गरे । सो अनुसार जे भएपनि गरौं , तर ओलीलाई सर्वसम्मत दलको नेता हुन नदिउँ भन्ने निष्कर्ष निकाल्दै नेपाल पक्षको बैठक टुंगिएको थियो ।

भोलिपल्ट १२ बजेका लागि एमाले संसदीय दलको बैठक डाकियो ।   काठमाडौंको कुलेश्वरमा बस्ने उपमहासचिव घनश्याम भुसाललाई बैठकको खवर गयो पौने १२ बजेमात्र । हतार हतार उम्मेदवारी दिन भनेर कुलेश्वरबाट भुसाल संसद भवन बानेश्वर पुग्दा दलको नेतामा ओली निर्वाचित भई सकेका थिए । आश्चर्यको कुरा के थियो भने अघिल्लो दिनको सहमति तोड्दै नेपालले नै ओलीलाई दलको नेता छानियोस भनि संसदीय दलको बैठकमा प्रस्ताव गरेका थिए ।

नेपाल पक्षका नेता तथा कार्यकर्ताले संस्थापनबाट आक्रमण हुँदा नेपाल लगायतका नेताहरुले जोगाउन नसक्ने निष्कर्ष समेत निकालेका थिए । उनीहरुले नेपाल भित्रभित्रै ओलीसँग मिलेको समेत आशंका गर्दै आएका थिए । केहि समय देखिका बैठकमा नेपालले केवल औपचारिकताका लागि मात्र संस्थापनको आलोचना गरेको भेद समेत थाहा पाएका थिए उनीहरुले । त्यसकारण पनि सो समूहले भुसाललाई अगाडि सार्नका लागि पनि ओलीसँग संसदीय दलको नेतामा चुनाव लडाउन चाहन्थे ।  संसदीय दलको नेतामा चुनाव लडेपछि आन्तरिक रुपमा पनि गुटको नेतृत्व परिवर्तन हुने अपेक्षा धेरैले गरेका थिए । अर्थात माधव नेपाल गुटमा नेतृत्व परिवर्तन गरेर भुसाललाई अगाडि बढाउन चाहन्थे उनीहरु । सरलपत्रिकाबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution