हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

किन तयार भए राष्ट्ररपति ट्रम्प उत्तर कोरियाको भ्रमण गर्न ? किम जोङ्ग उनसँग भेट्न तयार

वासिङ्गटन: कट्टर शत्रुका रूपमा हेरिएका अमेरिकी राष्ट्ररपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली शासक किम जोङ्ग उनसँग भेट्न तयार भएका छन् । यी दुर्इ नेताबीच यही मे महिनामा भेटवार्ता हुने पक्का भएको छ।

दुवै नेताबीच यो पहिलो भेटवार्ता हुनेछ । किम जोङ्ग उनले उनले भेटवार्ताका लागि ट्रम्पलार्इ निम्तो नै पठाएका छन् । जसलार्इ ट्रम्पले स्वीकार गरेका छन् ।

उत्तर कोरियालार्इ उधृत गर्दै दक्षिण कोरियाली सरकारले जनाए अनुसार उनले यो भेटवार्ताका लागि परमाणु र मिसाइल परीक्षण तत्काल बन्द गर्न पनि सहमति जनाएका छन् ।

व्हाइट हाउसकी प्रवक्ता सारा सेन्डर्सले भनेकी छन्, ‘ट्रम्पले किम जोङ्ग उनको निम्ता स्वीकारेका छन् । दुवै नेताहरूबीचको भेटवार्ता उत्तर कोरियामै मे महिनामा हुनेछ ।’

‘हाम्रो चहाना र जोड भनेको उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्नुपर्छ’, उनले भनिन्, ‘यसैले गर्दा उत्तर कोरियामा नाकाबन्दी लागेको हो । त्यही कारण हामीले उत्तरमाथि दबाब दिइरहेका छौँ ।’

पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच वार्ता गराउने काममा दक्षिण कोरियाले मध्यस्थता गरिरहेको छ। दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) चुङ्ग युई योङ्ग नै ट्रम्प वार्ताका लागि तयार रहेको जानकारी किम जोङ्ग उनलार्इ गराएका थिए ।

अक्टोबर २००० मा बिल क्लिन्टनकी विदेश मन्त्री रहेकी मेडलिन अलब्राइटले किम जोङ्ग उनका पिता तथा त्यो बेलाका उत्तर कोरियाका शासक किम जोङ्ग द्धितीयसँग वार्ता गरेकी थिइन् ।

योङ्गले भने, ‘मैले ट्रम्पलार्इ किम जोङ्ग उनसँग वार्ता भइसकेको बताएँ उनी परमाणु परीक्षण रोक्ने पक्षमार हेको पनि बताएँ । उत्तरले अब अब कुनै परमाणु या मिसाइल परीक्षण नगर्ने पनि बताएँ । ट्रम्पसँग चाँडै भेट्न उन तयार रहेको पनि जानकारी गराएँ ।’

केही वर्षदेखि अमेरिका र उत्तर कोरियाबीच विवाद छ। अमेरिकाले उत्तर कोरियाले परमाणु र मिसाइल कार्यक्रम समात्त गर्नुपर्ने बताउँदै आएको छ ।

अघिल्लो वर्ष उत्तर झन्डै दर्जन परमाणु् र मिसाइल परीक्षण गर्यो । जसमा अमेरिकासम्म हान्न सकिने अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि रहेको छ ।

यो मिसाइल परीक्षणपछि अमेरिकाले उत्तर कोरियामाथि बम बर्सक फाइटर जेट उडायो । यसअघि अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्नो लडाकु जहाज कार्ल भिन्सनलार्इ पनि पठाएको थियो ।

अमेरिकालार्इ देखाउन उत्तर कोरियाले समुद्री तटमा लाइभ फायरिङ पनि गरेको थियो । उत्तर कोरियाले यो देशको सबैभन्दा ठुलो फायरिङको परीक्षण रहेको जनाएको थियो ।

परमाणु परीक्षणबीच अमेरिका र उत्तरबीच जुहारी पनि बढेको थियो । उनले परमाणुको रिमोट पनि सदैव आफ्नै टेबलमा रहने बताएका थिए ।

उत्तर कोरियाले पछिल्लो पटक हाइड्रोजन बम समेत ६ वटा परमाणु परीक्षण गरिसकेको छ। ट्रम्पले गत जनवरीमा उत्तर कोरियासँग वार्ताका लागि तयार रहेको बताउँदै तर परमाणु परीक्षण रोक्नुपर्ने अडान लिएका थिए । गत साल ट्रम्पले वार्ताको सम्भावना खोज्न आफ्ना प्रमुख कुटनीतिज्ञलार्इ उत्तर कोरिया पठाएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution