हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

कान्तिपुरका प्रधान सम्पादकलाई सर्वोच्चले सोध्यो ३२ प्रश्न

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिएका छन्।मंगलबार न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा सम्पादक शर्मालाई ३२ वटा प्रश्न सोधिएको थियो।

 

उनलाई प्रधानन्यायाधीशबारे समाचार लेख्दा अदालतको अवहेलना हुन्छ कि हुन्न, प्रेस स्वतन्त्रता असीमित हुन्छ कि यसका रेखा हुन्छन्, प्रेस काउन्सिलको निर्देशनलाई मान्नुहुन्छ कि हुन्न र यो मुद्दामा क्षमा माग्नु हुन्छ कि हुन्न? लगायत प्रश्न सोधिएको थियो।

प्रश्नहरु अदालतको अवहेलना र प्रेस काउन्सिलको भूमिकामा बढी केन्द्रीत थिए।

जवाफमा शर्माले कान्तिपुरले अदालतको न्यायसम्पादनबारे नभई प्रधानन्यायाधीश गोपाल पराजुलीको व्यक्तिगत विवरणबारे समाचार लेखेको बताएका थिए।

‘सर्वोच्चकै एक इजलासले उहाँको जन्ममितिबारे अनुुसन्धान गर्न भनेकाले यस विषयमा समाचार लेख्दा अदालतको अपहेलना हुदैन बयानपछि शर्माले भने, ‘प्रेस काउन्सिल नियमनकारी निकाय हो, यसले संविधानले दिएका हक अधिकारलाई नियन्त्रण गर्न सक्दैन भन्ने बयानमा उल्लेख छ।’

उनले यो मुद्दामा कान्तिपुरले गल्ती नगरेकाले क्षमा नमाग्ने बयानमा उल्लेख गरेका छन्।

‘हाम्रो अदालतप्रति सम्मान छ, हामीले अदालतको अवहेलना गरेका छैनौं,’ शर्माले बयानमा भनेका छन्, जन्ममितिबारे उठेका प्रश्नमा प्रधानन्यायाधीशले जसरी आदेश दिनुभएको छ, त्यसले बरु अदालतको अवहेलना भएको छ। हामी क्षमा माग्दैनौं।’

प्रधानन्यायाधीश गोपाल पराजुलीबारे कान्तिपुरमा छापिएका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो।

प्रधानन्यायाधीश पराजुलीले आफूसँग सम्बन्धित सो मुद्दा आफ्नै इजलासमा राखेर सुनुवाइ गरेका थिए।

फागुन १३ गते पराजुलीको इजलासले कान्तिपुरलाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएका थिए।

उनको आदेशमा प्रेस काउन्सिललाई कान्तिपुर दैनिकमा विभिन्न मितिमा प्रकाशित उल्लिखित समाचार सामाग्रीहरुले पत्रकार आचारसंहिता उल्लङघन गरे नगरेकोतर्फ तत्काल छानबिन गरी जनमानसमा भ्रम पैदा गर्ने समाचारहरु पुन: प्रकाशन हुन नदिने लगायतका प्रेस काउन्सिल ऐनले दिएका अधिकारको तत्काल कार्यान्वयन गर्न भनिएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution