हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

नेपाल तामाङ घेदुङको संस्थापकहरु र संस्थाको परिचय

नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो | त्यस बखत नेपाल तामाङ समिति मार्फत गठन गरिएको थियो |जनजातिहरुको सामाजिक,सामुदायिक संस्थाहरुमा थारु कल्याणकारिणी सभापछि नेपाल तामाङ घेदुङ नै सबैभन्दा पुरानो संस्था मानिन्छ । आजसम्म यो संस्थाले ६२ बर्ष लामो जीवन ब्यतित गरिसकेको छ ।

नेपाल तामाङ घेदुङको संस्थापकहरु

घेदुङको परिचय

नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । जनजातिहरुको सामाजिक, सामुदायिक संस्थाहरुमा थारु कल्याणकारिणी सभापछि नेपाल तामाङ घेदुङ नै सबैभन्दा पुरानो संस्था मानिन्छ । आजसम्म यो संस्थाले ६२ बर्ष लामो जीवन ब्यतित गरिसकेको छ ।


नेपाल तामाङ घेदुङ आदिवासी जनजातिहरुको साझा छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक संस्थाहरुमध्ये एक हो र महासंघको संघीय परिषद्को सदस्य संस्था पनि हो । महासंघ स्थापनाको लागि घेदुङका पूर्व अध्यक्ष परशुराम तामाङ ज्यूको महत्वपूर्ण भूमिका रहेको थियो । 
नेपाल तामाङ घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य संस्था हो । प्रतिष्ठानले बनाउने आदिवासी जनजाति प्रमाणपत्रको लागि ‘तामाङ जनजाति’ हो भनेर सिफारिस गर्ने अधिकार एक आधिकारिक संस्थाको हैसियतले नेपाल तामाङ घेदुङलाई मात्र रहेको छ ।

नेपाल तामाङ घेदुङको २०४६।४७ मा भएको दोस्रो राष्ट्रिय महाधिवेशनपछि नियमित रुपमा प्रत्येक ४÷४ बर्षमा राष्ट्रिय महाधिवेशन हुँदै आएको छ । २०७२ साल फागुन २९, ३० र चैत १ गते यो संस्थाको आठौं राष्ट्रिय महाधिवेशन चितवनको टाँडीमा सम्पन्न भयो । अहिले घेदुङको ९७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ भने ३१ सदस्यीय सचिवालय समिति रहेको छ । अहिले यसको देशभर ६४ जिल्लामा सांगठनिक संरचना, ८ वटा भातृ संगठन (महिला, युवा, विद्यार्थी, शिक्षक, लामा, संस्कृति, ताम्बा, बोन्बो) र ९ वटा केन्द्रीय विभागहरु (भाषा, प्रकाशन, सूचना, खेलकुद, संगठन, पेशा ब्यसायी, मूल्याङ्कन, बुद्धिजीवी, पुरातात्विक) चलायमान अवस्थामा रहेका छन् भने विदेश स्थित एक दर्जन मुलुकहरुमा शाखा तथा घेदुङमा आवद्ध तामाङ संस्थाहरु रहेका छन् ।


नेपाल तामाङ घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, साझा र राष्ट्रिय स्तरको समुदायमा आधारित ९ऋयmmगलष्तथ द्यबकभम इचनबलष्शबतष्यलक० सामाजिक संगठन हो । जसले गर्दा यो ल्न्इक् नभएर ऋद्यइक्रक्ष्एइक् अर्थात आदिवासी जनताको संगठनको रुपमा चिनिन्छ । यसले लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्दछ र समुदायको प्रतिनिधिद्वारा आफ्नो नेतृत्वको चयन गर्दछ । यसको गाउँदेखि केन्द्रसम्मका नेतृत्व चयन हरेक एक अवधिका लागि लोकतान्त्रिक विधिद्वारा हुने गर्दछ । अतः यसले नेपालका सममस्त तमाङ समुदायको सामाजिक आन्दोलनको प्रतिनिधित्व गर्दछ ।

नेपाल तामाङ घेदुङको अगुवाईमा नै विश्वभरि छरिएर रहेका तामाङहरुको अन्तर्राष्ट्रिय सञ्जाल अन्तर्राष्ट्रिय तामाङ परिषद्को निर्माण गरेको छ । यसको पहिलो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन २०५९ सालमा काठमाडौंमा सम्पन्न ग¥यो भने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन अखिल भारतीय तामाङ बौद्ध संघको आयोजनामा भारतको दार्जिलिङमा सम्पन्न ग¥यो र तेस्रो सम्मेलन नेपाल तामाङ घेदुङकै आयोजनामा काठमाडौमा सम्पन्न भएको थियो । हाल अन्तर्राष्ट्रिय परिषद्को अध्यक्ष नेपाल तामाङ घेदुङको पूर्व अध्यक्ष महेन्द्रजंग तामाङ हुनुहुन्छ । यो परिषद्ले तामाङ समाजको धार्मिक, साँस्कृतिक, सामाजिक एवं राजनीतिक विषयमा समेत साझा अवधारणा र सहमतिको निर्माण गर्दछ र त्यसलाई आफ्नो सञ्जालमार्फत संसारभरि कार्यान्वयन गराउन पहल गर्दछ ।
अहिले तामाङ समाजले ग्रहण गरेका र कार्यान्वयन भइरहेका तामाङ भेषभूषा, तामयिग लिपि, जन्मदेखि मृत्युसम्मका संस्कार एवं सोनाम ल्होछार परम्परा जस्ता यावत् कुराहरु नेपाल तामाङ घेदुङदेखि तामाङ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित तथा अनुमोदित विषयहरु हुन् । जसको लागि घेदुङले राष्ट्रिय÷अन्तर्राष्ट्रिय तहमा बहस, छलफल चलाएको थियो ।

नेपाल तामाङ घेदुङले तामाङ समाजको साँस्कृतिक पुनर्जागरणको क्षेत्रमा मात्र काम नगरेर तामाङ समुदायको राजनीतिक अधिकार र तामाङ जातिको ऐतिहासिक भूगोललाई ताम्सालिङ प्रदेश निर्माण गर्ने आन्दोलनलाई समेत अहिले जोडदार ढंगले अघि बढाइरहेको छ । यसको लागि घेदुङको पहलमा विभिन्न राजनीतिक दल सम्बद्ध तामाङ संगठनहरुको ताम्सालिङ संघर्ष समितिको निर्माण र त्यसको सचिवालयको समेत भूमिका घेदुङले नै निर्वाह गरिरहेको छ ।
यी सबै प्रक्रियाको विकासद्वारा तामाङ समाजलाई संगठित गर्ने, रुपान्तरण गर्ने, असली तामाङको पहिचान, उसको आदिवासीपन र उसको आदि भूमि र स्वशासनको अधिकारको लागि समेत नेपाल तामाङ घेदुङको महत्वपूर्ण पहलकदमी रहँदै आएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution