तामाङ पहिरनमा नवीना लामा तामाङ संसद भवनमा प्रवेश र शपथ

याम्बु : अनेरस्ववियुकी केन्द्रीय अध्यक्ष नवीना लामा तामाङ नेकपा एमालेबाट समानुपातिक सांसद हुन्। प्रतिनिधि सभाकी सांसद उनी आज तामाङ पहिरनमा संसद भवनमा पुगिन् र शपथ लिइन्।
« इजरायलमा नेपाल आइडल टिम सहित नेपाली नयाँ बर्ष २०७५ भव्यताको साथ मनाउने तिब्र तयारी (Previous News)