डोल्पामा सडक खन्नका लागि हेलिकप्टरबाट डोजर लादै

डोल्पाका गाँउमा सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिँदै । यहाँ डोजर एकै पटक ल्याउन नसकिने भएपछि हेलिकप्टरकाट खण्ड खण्ड गरेर ल्याइएको हो ।
तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस
« श्रीमतीको विषयमा विवाद हुँदा साथीको हत्या (Previous News)