नेपाल तामाङ घेदुङ इजरायल द्वारा साउथ इजरायलमा प्रथम पटक भ्रमण कार्यक्रमको आयोजन

तेलअविव- नेपाल तामाङ घेदुङ,इजरायल द्वारा नेपाली नया बर्ष २०७५ को अवसर पारी प्रवासमा नेपाली -नेपाली बीच मित्रता ,सद्भावना , अत्मियेता कायम राख्नको लागि शुभ-कामना आदान -प्रदान गर्नको साथै संस्थाको शैक्षिक कोष वृद्धि गर्ने मुख्य उद्देश्यको साथ आउदो १४ अप्रिल २०१८ शनिबार ,इजरायलको साउथ नेगेभको ३ वटा रमणीय स्थल हरु EIN AVDAT WATERFALLS,CAMEL RIDING र DESERT SCULPTURE PARK मा प्रथम पटक भ्रमण कार्यक्रमको आयोजना गरेकोछ |
नेपाल तामाङ घेदुङ,इजरायलद्वारा बिगत लामो समय देखि दुर्गम ,बिकट स्थलका दयनीय , जिर्ण र शैक्षिक सामग्रीहरुको अभावमा रहेका यस्ता बिद्यालयहरु जहाँ राज्य -सरकार तथा सम्बन्धित निकायको कुनै ध्यान पुग्न न सकेको तथा जेहेन्दार विद्यार्थीहरु जो आर्थिक कमजोरीले गर्दा शैक्षिक अध्ययन गर्न इच्छुक हुदा हुदै पनि शिक्षाको प्रकाशबाट धेरै टाडा हुन् पुगे छन् त्यस्ता हरुलाइ शैक्षिक क्षेत्रमा धेरै परिवर्तनकारी सहयोग गर्दै निरन्तर अघि बढिरहेको छ|
प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम स्थलहरु अवलोकनको निम्ति संस्थाले आयोजना गरेको तेस्रो ऐतिहासिक भ्रमण कार्यक्रममा इजरायलबासि नेपाली दाजु-भाइ तथा दिदि -बहिनिहरुमा सहभागि हुनको लागि नेपाल तामाङ घेदुङ ,इजरायलद्वारा सबैलाई हार्दिक अनुरोध गरेकोछ |
बिस्तृत जानकारीको निम्ति सम्पर्क नम्बरहरु
माया तामाङ( दीप्मा )-0544364522
उर्मिला पाख्रिन तामाङ-0548374551
कल्पना मोक्तान तामाङ-0522169373
बी बी योन्जन तामाङ-0585189214
सुन्दर योन्जन तामाङ–526658904
नानीमाया योन्जन तामाङ-0585364655
अनिता तामाङ-0543021574
माला योन्जन तामाङ-0542242806
छिरिंग रुम्बा तामाङ-0546251275
सिता घिसिंग तामाङ-0546190768
शंकर गोले तामाङ-0543329270
शरिन ख्यु ङबा तामाङ-0584818164
अनिला मोक्तान तामाङ-0543511933
रोजी मोक्तान तामाङ-0543905468
लक्ष्मी बोम्जन तामाङ-0543472530
बिमला मोक्तान तामाङ-0522475018
लक्ष्मी बोम्जन तामाङ-054347253