प्रदेश नम्बर ३ का कृषि तथा सहकारी मन्त्रीमा दावा दोर्जे लामा तामाङ

फागुन १६ – नेकपा एमाले नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रिय अध्यक्ष दावा दोर्जे लामा तामाङ प्रदेश नम्बर ३ का कृषि तथा सहकारी मन्त्री भएका छन् |
चितवनका दावा दोर्जे लामा तामाङ एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटका नेता हुन् |
« सिरियामा युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह (Previous News)