डा.सुमन तामाङ

डा. सुमन तामाङले ”आइओएम , महाराजगन्ज ”बाट निशुल्क ”एमबिबिएस ” को पढाई सकेका छन । मोरङ लेटाङका तामाङ अत्यन्त प्रतिभाशाली र मेहनती बिधार्थी हुन् |
तामाङ समुदायबाट एमबिबिएस पास गरेका डाक्टरहरुको संख्यामा वृद्धि हुदै गईरहेको छ | हामी जस्तो पिछडिएका जातिको लागि यो खुशीको खबर हो |
डा.सुमन तामाङको उज्ज्वल भविष्यको लागि कामना गर्दछौ | – तामाङअनलाइन टिम