हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध ‘सहन नसकिने’ अवस्थामा , प्यालेस्टाइन द्वारा शान्ति सम्मेलनको प्रस्ताव

काठमाडौं । प्यालेस्टाइनका राष्ट्रपति मोहोम्मद अब्बासले इजरायलसँगको लडाइ अन्त्य गराउन अन्तराष्ट्रिय शान्ति सम्मेलनको प्रस्ताव राखेका छन् ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई सम्बोधन गर्दै उनले इजरायल र प्यालेस्टाइनबीचको अवस्था ‘सहन नसकिने’ भइसकेकाले विवाद अन्त्य गराउन अत्यन्तै जरुरी भएको बताएका हुन् । अर्कोतर्फ इजरायलका राजदूतले भने प्रत्यक्ष वार्तापछि मात्र यस समस्याको समाधान हुने बताएको बीबीसीले जनाएको छ ।
यसअघि दुईदेशबीच शान्ति सम्झौता अघि बढ्ने सम्भावना रहेपनि अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले सबै प्रक्रिया भङ्ग पारिदिएको बताइएको छ ।

ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी घोषित गरेपछि इजरायल र प्यालेस्टाइनबीचको विवाद भयानक हिंसामा परिणत हुँदा थुप्रै नागरिकाले ज्यान गुमाएका थिए ।

यसपछि आक्रोशित प्यालेस्टाइनले अमेरिकालाई मध्यपूर्वी क्षेत्रको शान्ति प्रक्रियामा सहभागी नगराउने निर्णय सुनाएको हो ।
इजरायल र प्यालेस्टाइनबीच जेरुसेलम सबैभन्दा प्रमुख मुद्दा रहेको बताइन्छ ।

पछिल्लो २५ वर्षदेखि इजारायल र प्यालेस्टाइन सहमतिको नजिक आएर पनि शान्ति स्थापनामा सफल हुन सकेको छैन । त्यसैले अबे संयुक्त राष्ट्र संघको सहकार्यमा अन्तराष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्न राष्ट्रपति अब्बासले प्रस्ताव गरेका हुन् ।

उता इजरायलले भने प्यालेस्टाइनलाई प्रत्यक्ष वार्ता गर्नबाट पन्छिदै अन्तराष्ट्रिय समुदायसँग मात्र सम्पर्क राख्ने गरेको आरोप लगाउँदै आएको छ ।

यसबारे इजरायलका राजदूत ड्यानी डेनोनले भने, ‘आज फेरि पनि राष्ट्रपति अब्बासले रमल्लाबाट जेरुसेलमसम्मको १२ मिनेटको बाटो छाडेर शान्तिपूर्ण छलफलका लागि १२ घण्टाको यात्रा गरि न्यूयोर्कसम्म आउने निर्णय गरे ।’

त्यसैले अब्बासले वास्तवमा समस्याको समाधान गर्नुको साट्टो समस्या अझ बढाइरहेको राजदूत डेननले आरोप लगाएका हुन् । उता अमेरिकी राजदूत निक्की हेलेले पनि राष्ट्रपति अब्बासलाई समझदारीपूर्वक निर्णय लिएर प्यालेस्टाइन वासीहरुको जीवन सुधार्न आग्रह गरेकी छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution