नेपाली राजदूतावास इजरायलले ६८ अौै प्रजात्नत्र दिवस मनायो

तेलअविव – नेपाली राजदूतावास, तेल अबिब, इजरायलद्वारा १९ फेब्रुअरी २०१८ का (सोमबार) दिन नेपाली राजदूतावास परिसरमा एक समारोहको आयोजना गरी ६८ अौै प्रजात्नत्र दिवस मनाएको छ |
कार्यक्रममा सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुको संझानामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा इजरायल स्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी रहेका थिए |