नेपाल विद्यार्थी संघ(वी.पी.)को केन्द्रिय अध्यक्षमा अन्जन लामा तामाङ मनोनयन

काठमाडौं – फागुन ७ | नेपाली काङ्ग्रेस (वी.पी.)को विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्षमा अन्जन लामा तामाङलाई मनोनयन गरेको छ | ६८ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा वहाँलाई नेपाली काङ्ग्रेस (वी.पी.)को केन्द्रिय सदस्यमा समेत मनोनयन गरेको छ |