साउदी अरबमा सोनाम ल्होछार २८५४ भव्यताको साथ सम्पन्न (फोटो फिचर)

तामाङ लगायत सम्पूर्ण हिमाली महायानी बौद्ध धर्मावलम्बीहरुको साझा महान राष्ट्रिय धार्मिक-साँस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार (मन्जुश्री सम्वत) २८५४ को पावन अवसरमा नेपाल तामाङ घेदुङ, प्रवास शाखा साउदी अरबद्वारा आयोजित “सोनाम ल्होछार साँस्कृतिक समारोह-२८५४ जेद्धामा भव्यताको साथ सम्पन्न |
फोटो – नेपाल तामाङ घेदुङ साउदी अरबको फेसबुकबाट |