लाखौ चराहरुको ट्रान्सजीत सेन्टर हुला भ्याली – इजरायल (भिडियोमा हेर्नुहोस्)

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायल द्वारा इजरायल स्थित हुला भ्याली बर्ड सेन्टरमा १७ फेब्रुअरी २०१८ (शनिबार)को दिन भ्रमण कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ |
हुला भ्याली बर्ड सेन्टरमा युरोप र आफ्रिकाबाट लाखौको संख्यामा चराहरु यहाँ आउने गर्दछन् | बिशेषगरी तीन / महिना बसेर फेरी अर्कै गन्तव्यतिर लाग्ने गर्ने गर्दछन् | चराहरुले यो स्थललाई ट्रान्सजित स्थलको रुपमा प्रयोग गर्ने बताएको छ |
अन्य स्थलमा सुखमय rभएको बखत यो स्थलमा चिसो र सधै पानी भईरहने सीमसार भुमि भएकोले चराहरु आउने र बसोवास गर्ने जनाएको छ |