मलेशियामा रोजगारमा गएका नेपाली,सडक पेटिमा यस्तो अवस्थमा फेला
क्वालालम्पुर – रोजगारीको सिलसिलामा आज भन्दा 3 बर्ष अगाडि मलेशिया आएका नवलपरासीका एक युवा सडक किनारामा छटपट्टाई रहेका थिए ।
४० वर्षका चिन्तामनि थलेन क्वालालम्पुरस्थित बुकिट विन्ताङको सडक पेटीमा भेटिएका हुन् । उनको पेट फुलिएको हात खुट्टा सुन्निएको छ । उनलाई के एल हस्पिटलमा उपचारको लागि लगिएको छ ।
सिघ्र स्वस्थ लाभको कामना र उपचारको लागि सबैले सक्ने सह्योग गरौ |
– सुन्दर आलेको फेसबुक मार्फत