नेपाल तामाङ घेदुङ द्वारा काठमाडौंको कोटेश्वर तिनकुनेमा सोनाम ल्होछार २८५४ भव्यताको साथ मनाउने

याम्बु – नेपाल तामाङ घेदुङको मूल आयोजनमा विभिन्न तामाङ संघसंस्थाहरु सहित “सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक अभियान , ताम्सालिङ प्रदेशको स्थापना, राष्ट्रको साझा पहिचान |फागुन ४ गते कोटेश्वर, तिनकुने जाऔ , सोनाम ल्होछार–२८५४ भब्यताका साथ सफल बनाऔ ।। भन्ने मूल नाराको साथ तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५४ तथा तामाङ साँस्कृतिक महोत्सव कोटेश्वर, तिनकुनेमा फागुन ३, ४ र ५ गते भब्यताका साथ मनाउने भएको छ |
फागुन ४ गते विभिन्न स्थानहरुबाट तामाङ संघसंस्थाहरुको अगुवाईमा तामाङ भेषभूषामा ताम्बा, लामा, बोन्बो झाँकी सहित विहान ११ः०० बजेदेखि ¥याली सुरु गर्ने भएको छ | सबै संघ, संस्थाको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ |
छुटेको तामाङ संघ, संस्था र समूहले समेत आफूलाई पायक पर्ने स्थानबाट सुरु हुने ¥यालीमा सहभागिताको गर्न सक्ने जनाएको छ | साथै धेरै तामाङ संस्थाहरुको नाम छुट्न गएकोमा मोबाइल नम्बर ९८४२८३७३३० मा एसएमएस गरि सहभागी हुन सक्ने नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताउनु भएको छ | कार्यक्रममा सहभागिता जनाउनु हुने संस्थाहरुको ब्यानर कार्यक्रम स्थलमा राख्ने भएको छ |
कार्यक्रमहरु
(क) सिनामंगल (नेपाल आयल निगम) मा भेला भएर आउने ¥यालीमा सहभागी संघ÷संस्थाहरु ः
१. छ्योर्तेन टासी तामाङ गुम्बा नयाँ बस्ती ।
२. तामाङ सहायता समाज धुमबाराही ।
३. मधुरिमा कला केन्द्र चक्रपथ ।
४. ताम्बा संघ नेपाल बौद्ध ।
५. पेमा छोक्लिङ छोक्पा गुठी जोरपाटी ।
६. ह्याङ्ला न्हान कपन ।
७. ह्याङ्ला ओखलढुंगा तामाङ समाज नयाँ वस्ती ।
८. ओखलढुंगा तामाङ समाज बौद्ध ।
९. नेपाल तामाङ समाज हाँडी गाउँ ।
१०. नेपाल बोन्पो संघ रामहिटी ।
११. दुर्गम तामाङ सेवा समाज महांकाल ।
१२. तामाङ कल्याण गुठी बौद्ध ।
१३. बौद्धनाथ क्षेत्र विकास समिति बौद्ध ।
१४. घिसिङ समाज नेपाल बौद्ध ।
१५. पवित्र प्याल्दोर समाज महांकाल ।
१६. संघीय तामाङ संघ (ससफो) ।
१७. पाख्रिन तामाङ समाज सिनामंगल ।
१८. नेपाल तामाङ बोन्बो घेदुङ ।
१९. नेपाल तामाङ ताम्बा घेदुङ ।
२०. छोरङान तामाङ महिला समाज बौद्ध ।
२१. ओम मानी तामाङ सुखदुःख गुठी बौद्ध ।
२२. धज्र्यू तामाङ टेलिसिरियल ग्रुप बौद्ध ।
२३. एसआरसी चुच्चेपाटी ।
२४. जम्बुगाङ धुर्सा संरक्षण समिति बौद्ध ।
२५. तामाङ भज्यु गुठी तिनचुली ।
२६. तामाङ थिङ गुठी तिनचुली ।
२७. तामाङ श्रष्टा समाज काठमाडौं ।
२८. ताम्सालिङ नागरिक समाज काठमाडौं ।
२९. नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक ।
३०. तामाङ बैदेशिक रोजगार ब्यसायी संघ काठमाडौं ।
३१. पञ्चबुद्ध तामाङ रिमठिम संस्था थली ।
(ख) नयाँ बानेश्वर (ट्रली बस कार्यालय) मा भेला भएर आउने ¥यालीमा सहभागी संघ÷संस्थाहरु ः
१. सामाखुशी तामाङ परिवार कोष सामाखुशी ।
२. तामाङ सञ्चार समूह बागबजार ।
३. तामाङ डाजाङ डिल्लीबजार ।
४. नाङ्साल क्लब स्यम्भू ।
५. झ्यामाङ लामा स्मृति प्रतिष्ठान स्वयम्भू ।
६. कोकोम्हेन्दो तामाङ डाजाङ स्वयम्भु ।
७. बिटिएमसी स्वयम्भू ।
८. नेपाल तामाङ विद्यार्थी घेदुङ ।
९. नेपाल तामाङ घेदुङ काठमाडौं जिल्ला समिति ।
१०. म्हेन्दोमाया युवा समाज बालाजु ।
११. गोले तामाङ वंश उत्थान समाज बसुन्धरा ।
१२. सि नेपाल बुढानिलकण्ठ ।
१३. लोकतान्त्रिक तामाङ संघ (एमाले) ।
१४. नेपाल तामाङ संस्कृति घेदुङ ।
१५. नेपाल तामाङ महिला घेदुङ ।
१६. ताम्सालिङ थेमे काठमाडौं ।
१७. तामाङ सुधार समाज किर्तिपुर ।
१८. रानीबन तामाङ समाज बालाजु ।
१९. नेपाल तामाङ घेदुङ नुवाकोट जिल्ला समिति ।
२०. नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति ।
२१. नेपाल तामाङ घेदुङ धादिङ जिल्ला समिति ।
२२. स्वयम्भू तामाङ समाज स्वयम्भू ।
२३. साङ्गे छ्योलिङ बौद्ध गुम्बा बल्खु ।
२४. छोर्गे बचत तथा ऋण सहकारी संस्था मनमैजु ।
२५. तारकेश्वर तामाङ समाज काठमाडौ ।
२६. तामाङ कलाकार संघ काठमाडौ ।
२७. मानध्वोज लामा स्मृती प्रतिष्ठान सामाखुशी ।
२८. तामाङ चलचित्र संघ काठमाडौ ।
२९. मागापौवा तामाङ समाज सेवा काठमाडौ ।
३०. स्वर साधना संगीत पाठशाला स्वयम्भू ।
(ग) कोटेश्वर स्थित (आकाशे पुल) मा भेला भएर आउने ¥यालीमा सहभागी संघ÷संस्थाहरु ः
१. नेपाल तामाङ घेदुङ ललितपुर जिल्ला समिति ।
२. नेपाल तामाङ घेदुङ भक्तपुर जिल्ला समिति ।
३. नेपाल तामाङ घेदुङ काभ्रे जिल्ला समिति ।
४. भल्वाडी मैत्री समाज भक्तपुर ।
५. फर्सिडोल जागृति समाज ललितपुर ।
६. तामाङ छिङदोजी परिवार ललितपुर ।
७. तामाङ राष्ट्रिय मुक्ति मोर्चा (माके) कोटेश्वर ।
८. नेपाल तामाङ संघ (नेपाली काङ्ग्रेस) ।
९. गान्बा गान्सुम मिठिम परिवार जावलाखेल ।
१०. चाइल्ड स्पेस फाउण्डेसन ज्ञानेश्वर ।
११. जोम्जागी परिवार भक्तपुर ।
१२. ताम्सालिङ संयुक्त संघर्ष समिति काठमाडौं ।
१३. भोजपुर तामाङ सेवा समाज जडिबुटी ।
१४. खार्पाचौक युवा क्लब रोशी गापा काभ्रे ।
१५. नेपाल तामाङ युवा घेदुङ ।
१६. कोकोम्हेन्दो समाज काठमाडौं ।
१७. नेपाल तामाङ शिक्षक घेदुङ ।
१८. तामाङ ह्युल्सा समाज इमाडोल ।
१९. ह्याङ्ला आदिवासी तामाङ समाज भक्तपुर ।