हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ,को हुन् गुरुङ ?

कास्की, माघ २८ – प्रदेश नम्बर ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुने निश्चत भएको छ । प्रदेश नम्बर ४ मा एमाले संसदीय दलको नेता चुनिएसँगै गुरुङ्गलाई मुख्यमन्त्री बन्न बाटो खुलेको हो ।
ख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङ को दाबी थियो । तर किरणले उम्मेदवारी नदिएको कारण सहमति मै पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो । लमजङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी गुरुङ क्ब्होलासोंथर गाउँपालिका–९ टक्सार, लमजुङका बासिन्दा हुनुहुन्छ ।

को हुन् पृथ्वीसुब्बा गुरुङ ?

बुबा स्व.गंगाप्रसाद गुरुङ र आमा स्व. चिनी गुरुङ्गको कोखबाट २०१४ फागुन २ गते लमजुङको क्व्होलासोंथर गाउँपालिका-९ मा जन्मनु भएका गुरुङ सानै देखि राजनीतिमा रुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो । गृह जिल्लाकै इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारबाट २०३० सालमा एस.एल.सी दिनुभएको गुरुङले अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ सालमा विज्ञान विषयमा स्नातक तह पास गर्नुभएको हो ।

२०२७ सालमा इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारमा रहँदा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएपछि उहाँ औपचारिक रुपमा राजनितिमा लाग्नुभएको हो । २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित हुनुभएका गुरुङ २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।

उहाँ २०४८ मा भएको प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित हुनु भएको थियो । २०५४ मा नेपालगञ्जमा भएको पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित हुनु भएका गुरुङले २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर जिम्मेवारी सम्हाल्नु भएको थियो । गुरुङ २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनुभएको थियो ।

२०६४ सालको संविधान सभाको चुनावमा नेकपा एमालेबाट लमजुङ क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो । तर संविधानसभा चुनाव २०७० मा भने उहाँ कांग्रेसका उम्मेदवारसँग ६ सय ७२ मतले पराजित हुनुभएको थियो ।

प्राविधिक कारणले चुनाव हारे पनि उहाँ जिल्लाको विकाशका लागि सधै खटिने नेताको रुपमा चिनिनु भएको थियो ।  २०७४ मंसिर १० मा सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution