हेडलाईन

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै        

सिरहामा भित्रिन ठिक्क परेकी बेहुलीले टिकोटालो गरिरहेको बेलाबच्चा पाएपछि…

 

सिरहा, माघ २७ –सिरहाको सुखीपुर नगरपालिका–४, पोखरीयामा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ ।

राजकुमार मोचीका छोरा २२ वर्षीय उमेशकुमार रामले सिरहाकै तेनुवापटी शिवनगरका बलिराम मोचीकी छोरीसँग मागी विवाह गरी शुक्रबार घर भित्र्याउने क्रममा चुवाउन (टिकोटालो) गरिरहेको बेला बेहुलीले बच्चा जन्माएको स्थानीय फुलगेन सिंहले जानकारी दिनुभयो ।

घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर  माइतीघर पठाई दिएको छ, बेहुलाका आफन्तले जनाएको छ ।रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका उमेशले ३ महिना केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘म आफन्तसहित ३ महिनाअघि केटी हेर्न उनको घर गएको थिएँ, त्यतिखेर सबै ठिकै थियो, पछि कुरा टुङ्यिो र विवाह हुने बेलासम्म कसैले खबर गरेरन् । हिजो दुलही भित्र्याउने बेलामा यस्तो भयो ।’

‘उत्साहको साथ छोराको विवाह गरियो, बुहारी भित्र्याउने बेलामा यस्तो घटना भयो’, श्यामका बुवा राजकुमारले भन्नुभयो, ‘आफैले हेरेर मन पराएरै विवाह गरेको हो, अहिले आएर यस्तो घटना भयो हामी मुर्ख मान्छे दुविधामा परेका छौँ ।’

राजकुमारले भित्र्याउनै नपाई बुहारीले छोरो जन्माएपछि आफूहरु अलमलमै परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले केही नभनी छोरी पुर्याउन आएका उनको काकासँगै लगाएर हिजै माइती पठाइदियौँ, हिजै पठाए पनि केटीको माइती पक्षबाट कुनै खबर आएको छैन ।’

जन्मेको बच्चा महिना पुगेरै जन्मिएको जस्तो देखिने स्थानीयले जनाए ।






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution