तामाङ समाज पोर्तुगलको अधिबेसन सम्पन्न,अध्यक्षमा सुनिता ब्लोन तामाङ
सोनाम ल्होछार २८५४ को पावन अवसरमा आयोजित सोनाम ल्होछार साँझ कार्यक्रममा तामाङ समाज पोर्तुगलको अधिबेसनबाट सर्बसम्मत चयन भएको कार्यसमितिका पदाधिकारीहरुको नामवाली सार्वजनिक गरेका छन् | जसअनुसार नबनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष सुनिता (सुनी) ब्लोन तामाङ,उपाध्यक्ष प्रितु योञ्जन तामाङ,उपाध्यक्ष प्रदिप तामाङ, उपाध्यक्ष अजय लामा तामाङ,सचिब बिन्दु माया लामा तामाङ,सहसचिब रबिन ध्वज लामा तामाङ,कोषाध्यक्ष जानकी लामा दोङ्ग,सहकोषाध्यक्ष बिपिन तामाङ ,सदस्यहरुमा सुशील बाबु स्याङतान तामाङ, समर लामा तामाङ, धन बहादुर तामाङ , बिशाल लामा तामाङ, रमेश लामा तामाङ र निरेश तामाङ रहेका छन् |
निवार्चन मण्डलका अध्यक्ष राजु भुज्यु लामा तामाङ रहेका थिए |