धुर्मुस-सुन्तलीको एकीकृत बस्तीमा पुगेका धनराज गुरुङ ले गरे यस्तो आग्रह

काठमाडौं १२ माघ–नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र गगन थापाले धुर्मुस–सुन्तली फाउन्डेशनले बनाउँदै गरउको एकीकृत बस्तीको अबलोकन गरेका छन् |
हास्यकलाकार दम्पत्ति सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले रौतहटको शन्तपुरमा निर्माणाधिन एकीकृत बस्तीको अबलोकन गरेर नेता गुरुङले सहयोग गर्न अपिल गरेका छन् ।
‘यो सुन्दर कर्म मुलुककै लागि अनुकरणीय छ । यो बस्ती निर्माण पूरा गर्न अझै रु एक करोड अपुग रहेछ । कसरि सहयोग गर्न सकिन्छ लौ न जुटौं !’ धनराजले भने ।