सोनाम ल्होछार २८५४ को लागि चर्चित कलाकारहरु कतारमा पुगे

नेपाल प्रबासी तामाङ समाज कतारले यहि १९ तारिख शुक्रवार आयोजना गर्न लागेको २८५४ सोनाम ल्होछार खि ल्हो ( कुकुर बर्ग) बृहत् साँस्कृतिक कार्यक्रम २०१८ को लागि ख्याति प्राप्त सेलो तथा म्हेन्दोमाया कलाकारहरु चर्चित गायक बिजय लामा,चर्चित मोडेल नायिका रुपा एस घले तामाङ,सेलो गायक प्रयास दोङ,म्हेन्दोमाया गायक जयबिर तामाङ,मोडल तथा डान्सर डोल्मा मनाङथेन कतार पुगेका छन् |
बृहत साँस्कृतिक कार्यक्रम यही आउँदो १९ जनवरी २०१८ (शुक्रबार) अलदाना रिसोर्ट उमसलाल अलिमा नेपालबाट आमन्त्रित कलाकारहरु र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ मनाउन गईरहेको छ |
प्रवासी भुमि कतारमा तामाङ जातिको भेषभुषा,भाषा,धर्म,संस्कार संस्कृतिको प्रबर्द्धन र जगेर्ना गर्ने उदेश्यका साथ सन् २००५ मा नेपाल प्रबासी तामाङ समाज कतारको स्थापना भएको हो |
यातायात मार्फत कार्यक्रम स्थल सम्म जानको लागि सम्पर्क
१. यातायात संयोजक – प्रकाश मम्ब तामाङ – ३३२७९८३५
क्र.स. इस्थान – सम्पर्क ब्याक्तीको नाम – नम्बर – छुट्ने समय
२. शहानिया – मोहान तामाङ – 74003525 @ ०९:०० बजे
३. आलदिया – पुर्ण सिंह तामाङ – 66159238
. आलदिया – तेज मोक्तान तामाङ – 77270591 @ ०८:३० बजे
४. दोहा – अमृत तामाङ – 55961567 @ ०८:३० बजे
५. दोहा – दल बहादुर – 33047917 @ ०८:३० बजे
६. वाक्र, – सबिन लोप्चान – 77492860 @ ०८:३० बजे
७. इज्दान लुलु – मोहान तामाङ – 30454164 @ ०९:०० बजे
८. आल्खोर – रबिन्द्र तामाङ – 55338986 -@ ०९:०० बजे
९. ग्रेन्ड महाल – हर्क तामाङ – 66302846 @ ०८:३० बजे
१०. ग्रेन्ड महाल – कन्छ राम तामाङ – 33556322 @ ०८:३० बजे
११. सनैया दाइने पट्टी – शिभा तामाङ – 50593633 @ ०८:३० बजे
१२. सैलिया – बिनोद गोले तामाङ 70976456 @ ०८:३० बजे
१३. सैलिया – कुन्साङ मोक्तान –
१४. सब्जी मन्डी – बेग बहादुर तामाङ 74095479 @ ०८:३० बजे
१५. अल खरारा – शुरेशमान रुम्ब – 50811329 @ ०९:०० बजे !