बौद्ध दर्शनमा:पञ्च शिल

नेपालको गौरव सगरमाथा र बुद्ध भुमिमा जन्मेकोमा गौरवान्वित स्वाभिमानि सारा नेपालीले जान्नै बुझ्नै पर्ने हाम्रो राष्ट्रिय विभुति बुद्ध र बौद्ध दर्शनको एक सार पञ्च शिलबारे थाह पाउनुहोस् |
१) प्राण हत्या नगर्नु
२) चोरी नगर्नु
३) झुठो नबोल्नु
४) व्याभिचार नगर्नु
५) मादक पदार्थ सेवन नगर्नु ।।
पालना गर्दाको फाइदा र बेफाइदा संक्षेपमा
बेफाइदा
१. अरुको ज्यान लिएको अथवा हत्या कार्यको/;===*/ क्रिया अहिले भविष्य र कालअन्तरमा दर्दनाक रोक शोक तथा सदै कुनै न कुनै रोग भोगले ग्रस्त हुने अल्पआयुमै मृत्यु हुने समाजमा प्रभाव न्यून भन्दा न्यून हुने अन्य बाट सदै हेपीनु थिचिनु पर्ने आदि |
२.चोरि डकैती गरेको कार्यको/”====* / क्रिया अहिले भविष्य कालअन्तरमा जतिसुकै मेहनत र परिश्रमको पसिनाले नै नुहाए पनि जहिले अपुग अभाव गरीबी मै जिउनु पर्ने अप्रिय आरोप हरु लाग्ने आदि |
३.झुठो बोलेको “कार्यको /”===-/ क्रिया , अहिले भविष्य र कालअन्तरमा जतिसुकै , सत्य बोले पनि असत्य लिने, मान्ने साचो कुरा नै गरे पनि कुरा कसैले नपत्याने बोलिवचन नमीठो हुने बोलिमा प्रभाव पट्क्कै नहुने आदि |
४. व्याभिचार अर्थात आफ्नो आधिकारिक श्रीमती तथा श्रीमान् भन्दा अन्य पर पुरुष र नारी संग अनैतिक शारीरिक सम्बन्ध राखेको” गरेको “कार्यको /”===*/ क्रिया , अहिले भविष्यमा र कालअन्तरमा श्रीमान् तथा श्रीमती दुश्मन झै पाउने घर अशान्ति झै झगडा मात्र हुने सन्तानले राम्रो गति नलिने आदि |
५; मादक पदार्थ सेवन “कार्यको /”===*/ क्रियाले , अहिले भविष्य र कालअन्तरमा अनिकाल युद्ध भुमि सुक्का ठाउँमा बास तथा जन्म लिन पर्ने भयानक रोग शोक ले सताउने आदि |
फाइदाहरु
१.कसैको प्राण हत्या नगर्नाको “कार्यको /”===-/ क्रिया , अहिले भविष्य र कालअन्तरमा निरोगी हुने आयु लामो हुने मनमा माया करुणाको भाव प्राकृतिक रुपमै उत्पादन हुने आदि फाईदा हरु ।
२.चोरी नगर्नाको”कार्यको /”===-/ क्रिया , अहिले भविष्य र कालअन्तरमा शुभ सहले बाँस गर्नाले धन सम्पत्ति र खाना लाउन पुगिसरि भई खर्चको अभाव कहिले नहुने सबैको नजरमा भलाद्मी देख्ने आदि ।
३.झुठो “नबोल्ने कार्यको /”===-/ क्रिया , अहिले भविष्य र कालअन्तरमा बोलिमा प्रभावसालीता कर्णपिय्रता र जनप्रिया हुने जेजस्तो बोले पनि सबैले मान्ने पत्याउने बचन मिठास पुर्ण हुने आदि |
४. व्याभिचार अर्थात परपुरुष तथा परनारि संग अनैतिक शरिरिक सम्बन्ध नराख्नाको “कार्यको /”===-/ क्रिया , शरीरमा एक चमक पुर्णता हुने “सबै संग मेलमिलाप तथा घरायसी वातावरण राम्रो हुने सन्तानले अति राम्रो प्रगति गर्ने श्रीमान तथा श्रीमती सहयोगि तथा बा, आमाले झै निस्वार्थ माया ख्याल गर्ने पाउने ।
५. मादक पदार्थ सेवन नगर्नाको “कार्यको /”===-/ क्रिया , अहिले भविष्य र कालअन्तरमा अनिकाल तथा युद्ध भुमिमा नपर्ने भयानक रोग हरुले नसताउने तथा जन्म लिन नपर्ने नाग तथा इष्टदेवकोको साथ पाई भरिपुर्णता जीवन एक वैभवपुर्ण हुने आदि ।
नेपालको सामाजिक रुपान्तरण सभ्य शान्त परिवार चाहने दुनियाँले मात्र पञ्च शिल अनुसरण गरे नेपाल र विश्व स्वत, शान्त स्वर्ग भुमि हुनेछ
दुनियाँ भगवान् विषेशको आशिष र श्रापले नभई प्राणी आ-आफ्नै कर्ममा निहित हुन्छ ।