नेवा खल इजरायलको अध्यक्षमा रेखा श्रेष्ठ चयन
तेलअविव – नेवा:खल इजरायलले आफ्नो स्थापनाको ८ बर्ष पुगेको अवसरमा विशेष सभाको आयोजना गरी ७ औ अधिवेशन सम्पन्न गरेको छ | अधिवेशन मार्फत रेखा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्ष शुनिता श्रेष्ठ ,उपाध्यक्षमा मिकिशा माथेमा , महासचिव मनु श्रेष्ठ,सचिब शंकर श्रेष्ठ , कोषाध्यक्ष मैना श्रेष्ठ, सह-कोषाध्यक्ष बिमा श्रेष्ठ, सदस्यहरुमा राम प्रधान , कुशुम श्रेष्ठ, नानु श्रेष्ठ , माया श्रेष्ठ, स्वस्तिका श्रेष्ठ, बिष्णु श्रेष्ठ, उषा श्रेष्ठ र शान्ता श्रेष्ठ चयन भएका छन् |
यसैगरी संरक्षक पुष्प श्रेष्ठ, सल्लाहकारहरुमा नरेश श्रेष्ठ , श्याम श्रेष्ठ, सम्झना श्रेष्ठ, आरोह श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई चयन भएका छन् |