हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

कलाकारको अवार्डमा विवाद किन हुन्छ ? कतै  पैसा माग्ने ,कतै खाएको आरोप    

काठमाडौं । नेपालमा संगीतकर्मीहरुलाई विभिन्न बहानामा ठगी गरेको आरोप लागेका मोरङ याङसिलाका राम रेप्चुङ राई मलेसिया पुगेर पनि बिवादमा परेका छन् ।‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड गर्ने’ भन्दै मलेसिया पुगेका रेप्चुङ संयोजक रहेको हिमालयन म्युजिक अवार्डमा सहभागी कलाकार युनिक दोङले आफुसँग आयोजकले २ लाख रुपैयाँ मागेको आरोप लगाएका छन् ।

आगामी फेब्रअरी १४मा मलेसियामा हुने भनिएको अवार्डको बिषयमा कलाकार दोङले फेसबुकमा स्टाटसै लखेर आरोप लगाएपछि अवार्ड विवादमा तानिएको समाचार पूर्वेली न्युजमा छ । अवार्डको नोमिनेसनमा पर्नका लागि २ लाख मागिएपछि अवार्डमा भाग लिनुको अर्थ नरहेको उनको भनाई छ ।

यसअघि रेप्चुङले नेपालमा मेलिना राई, बिनोद खम्बु लगायतका गायक संगीतकारलाई कार्यक्रम र एल्बमका लागि गाउन लगाएर पैसा नदिएको, महेन्द्र राईलाई पत्रपत्रिकामा समाचार निकालिदिने भन्दै पैसा लिएको लगायतका आरोप लागेपछि उनि विवादमा परेका थिए ।

म्हेन्दोमाया म्युजिक अवार्ड २ मा पनि कलाकारहरु सामाजिक संजाल फेसबुकमा विवाद गरिरहेका छन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution