हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

यसपालीको सोनाम ल्होछार माघ ४ मा होइन, फागुन ४ गते होः नेपाल तामाङ घेदुङ

याम्बु – तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछारको मिति गलत भएको नेपाल तामाङ घेदुङले जनाएको छ।

तामाङ नयाँ वर्ष अर्थात् सोनाम ल्होछार माघ ४ गते पर्ने ज्योतिष पात्रोमा देखाइएको छ । ज्योतिष पात्रो अनुसार ल्होछार माघ ४ मा भनिएपनि मन्जुश्री पात्रो अनुसार फागुन ४ मा परेको नेपाल तामाङ घेदुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ |

खेन्पो लामा सोनाम ग्युर्मे तामाङले परम्परा र पात्रोसंग सम्बन्धित विषयमा अध्ययन तथा खोज नगरी हचुवाको भरमा मिति तोकिएको आरोप लगाए ।

ल्होसार फागुन ४ गते नै पर्ने भएको हुँदा क्यालेण्डरमा रहेको माघ ४ को विदा सच्याउन घेदुङले सरकारसंग माग गरिसकेको अध्यक्ष मोहन गोले तामाङले बताए ।

ल्होछार मुल समारोह समितिले ‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने मुल नाराका साथ फागुन ३,४ र ५ गने काठमाडौंमा भब्य रुपमा पर्व मनाउने तयारी भइरहेको जनाएको छ ।

नेपाल तामाङ घेदुङको अपिल 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution