हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नेपाल तामाङ घेदुङ इजरायलको सोनाम ल्होछार २८५४ प्रामो (भिडियो)

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायल द्वारा  तामाङ जातिको महान धार्मिक तथा सांस्कृतिक राष्ट्रिय पर्व  सोनाम ल्होछार २८५४ नागि /खि (कुकुर) बर्षको पावन अवसरमा आउँदो १९ जनवरी २०१८ (शुक्रबार) तेलअविव स्थित किबुज गालुयोत – ४६ याफोमा भव्यताको साथ मनाउने भएको छ |

सोनाम ल्होछार कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित लोकप्रिय सेलो गायक तथा संगीतकार बिश्व दोङ तामाङ,  चर्चित संगीतकार तथा गायक टीका बोम्जन तामाङ ,चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङ  आउनु  हुने भएको छ |इजरायलमा रहेका चर्चित गायक गायिकाहरु साथै अन्य थप कलाकारहरुको मनोरञ्जन- का साथ सांगेतिक प्रस्तुति संगै रात्रीभोजको ब्यबस्था रहेको छ |

कार्यक्रमलाई अझै मनोरञ्जनात्मक बनाउनको निमित्त टिकट काटेर आउनु हुनेहरूबाट सिरियल नम्बर गोला प्रथाद्वारा लक्की ड्र मार्फत  उपहार स्वरूप Samsung j 7 Nxt राखिएको संस्थाको महासचिब गोमा ख्युङबा तामाङले  जानकारी दिनु भएको छ |

इजरायलबासी सम्पूर्ण  तामाङ ज्योज्यो-आले ,नाना आङाहरु लगायत सम्पूर्ण ल्होछारप्रेमी नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुमा सोनाम ल्होछार साँझ-२०१८ कार्यक्रममा  गरिमामय उपस्तिथीको लागि नेपाल तामाङ घेदुङ,इजरायल द्वारा सबैलाई  हार्दिक निमन्त्रणा गरेको छ |

कार्यक्रमको प्रवेश शुल्क टिकट जम्मा २०० सेकेल मात्र रहेको छ | तेलअविव लेवेन्सकी पार्क देखि कार्यक्रम स्थलसम्मको लागि नि:शुल्क बसको व्यवस्था समेत रहेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution