पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ।
बिहान १० दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।