नेपाल राष्ट्रिय तामाङ सांस्कृतिक घेदुङको अध्यक्षमा शुक्र लामा दोङ तामाङ

-सुनिता पाख्रिन तामाङ
याम्बु – नेपाल राष्ट्रिय तामाङ सांस्कृतिक घेदुङको अध्यक्षमा शुक्र लामा दोङ तामाङ चयन भएका छन् ।
काठमाडौंको बसुन्धारामा सम्पन्न घेदुङको सांस्कृतिक विभागको भेलाले उपाध्यक्षद्धमा सुनिता पाख्रिन तामाङ र राम कुमारी तामाङ, महासचिवमा जगत घिसिङ तामाङ , सचिबमा अबिसेक तामाङ ,कोषाध्यक्षमा बसन्ती लामा तामाङ , सदस्यहरुमा बाबु घिसिङ तामाङ,संजिब स्याङ्तान तामाङ , डुप्साङ लामा तामाङ , सिर्जना तामाङ र प्रदिप तामाङ रहेका छन् |
भेलामा प्रमुख अतिथि नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष बिर बहादुर योन्जन तामाङ रहेका थिए |