हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सगुनको एप जनवरीदेखि आउने

काठमाडौं । सगुनको मोवाइल एप यहि जनवरी ९ तारिखदेखि उपलब्ध हुने भएको छ । हाललाई एण्ड्रोएड अपरेटिङ्ग सिस्टममा उपलब्ध हुने सगुनको एप भारतको नयाँ दिल्लीबाट सार्वजनिक गरिने भएको हो।

नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भव्य कार्यक्रमबीच एप सार्वजनिक गरिने सगुनले जनाएको छ। सो कार्यक्रममा भारतका प्रविधि क्षेत्रसंग सम्वन्धित उच्च पदस्थ सरकारी प्रतिनिधिहरु तथा वलिउड कलाकारहरुको समेत उपस्थिति रहने सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी दिए।

अमेरिकामा स्थापना भएको सगुनले भारतमा आफ्नो कार्यालय स्थापना गरि मुख्य प्राविधिक काम सोहि कार्यालयबाट सञ्चालन गर्दै आएको छ ।

सगुनको प्रारम्भिक चरणको एपमा ओपन र सिक्रेट मेसेजिङ्ग, माइ डे र मूड टक गरि मुख्य तीन वटा विशेषताहरु रहनेछन् । यि विशेषताहरुलाई प्रयोगकर्ताले मन पराउने कुरामा सिटौलाले विश्वास व्यक्त गरे। सगुनले अन्य विशेषताहरु क्रमश थप हुँदै जाने जनाएको छ।

सगुनले यसै वर्ष दुइ चरणमा स्वामित्व शेयर विक्री खुल्ला गरेको थियो । यसक्रममा विश्वभरबाट पाँच हजार भन्दा बढी व्यक्तिहरुले लगानीको प्रकृयामा सहभागी जनाएका छन् । दोश्रो चरणको शेयर विक्री यहि डिसेम्बरमा बन्द गरिएको र हाल लगानीकर्ताहरुको भेरिफिकेसनको काम भइरहेको सिटौलाले जनाए।

सिटौलाका अनुसार दोश्रो चरणमा लगानीको प्रकृया पुरा गर्न लगानीको रकम व्यवस्थापन गर्ने बैंकले भेरिफिकेसन कार्य गर्दै रहेको र यसको लागि बैंकले लगानीकर्ताहरुको परिचय पत्र र ठेगाना खुल्ने कागजपत्रहरु माग गरिरहेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution