हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एमालेले छान्यो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

एमालेले १ नम्बर प्रदेशमा १५ जना, २ नम्बरप्रदेशमा ७ जना, ३ नम्बर प्रदेशमा १६ जना, ४ नम्बर प्रदेशमा १० जना, ५ नम्बर प्रदेशमा १३ जना, ६ नम्बर प्रदेशमा ६ जना र ७ नम्बर प्रदेशमा ८ जना सांसद पाएको थियो।
प्रदेशसभा समानुपातिकतर्फको सदस्यहरु

प्रदेश १

विनादेवी राई

सावित्री जोशी

उषाकला राई

कृष्णकुमारी राई

पदमकुमारी गुरुङ

होम कुमारी साँवा

आशारत्न जबेगु

यशोदा अधिकारी

अम्बिका थापा

सरिता थापा

सावित्रा कुमारी रेग्मी

सुनिता कुमारी चौधरी

जसमाया गजमेर ९विश्वकर्मा०

वसन्ती देवी यादव

गुलेफुन मियाँ

प्रदेश २

सिता गुरुङ

रविन्द्र बैठा धोवी

डा. मनोज कुमार सिंह

जकतारैन देवी सुडिन साह

अनिता कुमारी यादव

मञ्जुकुमारी यादव

हसिमा खातुन

प्रदेश ३

बेलिमैया घले

जुनेलीमाया श्रेष्ठ

सरस्वती बाटी

शान्ति थिङ

देवकी श्रेष्ठ ९वान्तवा०

इन्द्रमाया गुरुङ

सिता लामा

आशमाया तामाङ

उर्मिला कर्माचार्य

रचना खड्का

मुनु सिग्देल

सरस्वती बस्नेत

गोमा भूर्तेल

मिना ज्ञवाली ९नेपाल०

पार्वती सिलवाल

मैना अछामी सार्की

प्रदेश ४

चन्द्रमोहन गौचन

मित्रकुमारी गुरुङ सुवेदी

सावित्रा राना

मिना गुरुङ

मायानाथ अधिकारी

श्रृजना शर्मा

प्रभा कोइराला

पुष्पा केसी भण्डारी

लक्ष्मी सुनार

जुनादेवी नेपाली

प्रदेश ५

रमा घर्ती

थानकुमारी थापा चापागाइँ

विमला शर्मा पन्थी

सरस्वती गौतम

जालपा भुसाल

भगवती देवी भण्डारी

कृष्णी थारु

धमकली चौधरी

कमलादेवी वि.क.

ढाँटी सुनार भन्ने आशा स्वर्णकार

सुनिता कुमारी ठठेर

चिन्तावती कुर्मी

फौजिया नसिम

प्रदेश ६

मिनासिँह रखाल

बदमी क्वारी बोहोरा

पद्मा खड्का

देवी ओली

कौशिलावती खत्री

राजु नेपाली

 प्रदेश ७ 

माया भट्ट

मनाकुमारी साउद (मिना)

पूर्णा जोशी

माया तामाङ बोहरा

सुशीला बुढाथोकी

चुनकुमारी चौधरी

अर्चना गहतराज

दुर्गा बि.क.






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution