हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

यस्तो आयो प्रचण्ड-ओलीको डेढ घण्टाको संवादबाट निर्णय

काठमाडौं । ओली-प्रचण्ड संवाद डेढ घण्टा चल्यो र सकियो। पार्टी एकता, सरकार गठन र अध्यादेश यी तीन प्रमुख विषयमा साझा धारणा बनाएर अगाडि बढ्न दुई नेता सहमत भएका छन्। पार्टी एकीकरणका लागि संयोजन समितिलाई सक्रिय पार्ने भन्दै दुई अध्यक्ष छुट्टिएका छन्।

सरकारले राष्ट्रपतिकहाँ पुर्याएको अध्यादेश फिर्ता लिनु पर्ने एमालेको अडानमा ओलीले प्रचण्डको दृढ साथ खोजेका थिए। उनले कांग्रेसका गलत अडानलाई परास्त गर्नै पर्ने भन्दै आफूले अडान यथावत राख्ने प्रचण्डलाई सुनाएका थिए।

पार्टी एकीकरणको प्रकृया सुरू गर्न संभव भएसम्म भोलि नै संयोजन समितिको बैठक राख्ने सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

वर्तमान सरकारले नयाँ सरकार गठनमा अड्चन पैदा गरेको भन्दै बाटो खुलाउन आग्रह गर्ने पनि छलफल भएको अधिकारीले बताए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution