हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

मिस तामाङ 2018 को अडिसन सम्पन्न

साधना कला केन्द्रमा भएको अडिसनमा ५१ जना सहभागी रहेका थिए । जसमा सृजना तामाङ भट्टौली रामेछाप, मुना तामाङ इन्द्रवाती सिन्धुपाल्चोक, आश्मा लामा चुरियामाई मकवानपुर, अनिता तामाङ फाखेल, मकवानपुर, सुस्मा तामाङ धादिङ, उमा सिङ्तान भीमफेदी, मकवानपुर, आशिका बल मकवानपुर, ऋतु तामाङ विर्तामोड झापा, रुपा लामा मन्थली रामेछाप, रञ्जिता लामा मेघाङ नुवाकोट, शिला तामाङ गोदावरी ललितपुर, पुजा तामाङ दुप्चेश्वर नुवाकोट, रोमा तामाङ पाँचपोखरी सिन्धुपाल्चोक, प्रियंका तामाङ हेटौडा मकवानपुर, निश्चल योञ्जन रामेछाप, अनिसा तामाङ,सपना तामाङ, लमजुङ, सुस्मिता तामाङ धुलाबारी झापा, मनिष तामाङ पाँचपोखरी सिन्धुपाल्चोक, क्रिष्टिना तामाङ गोठपानी काभ्रे, कुन्छान लामा नागार्जून काठमाडौं, कमला लामा बनेपा काभ्रे, सिम्रन तामाङ ठोरी पर्सा, गीताञ्जली लामा हेटौडा मकवानपुर, सविना तामाङ शनिश्चरे मोरङ, पेमा तामाङ निलकण्ठ धादिङ, निमा लामा चलालगणेशस्थान काभ्रे, प्रिस्किला तामाङ सेमजोङ धादिङ, संगीता तामाङ फिदिम पाँचथर, भगवती तामाङ सुनखानी नुवाकोट, मनिका तामाङ निलकण्ठ धादिङ, जस्मिन लामा लिसंखुपाखार सिन्धुपाल्चोक, पेमा लामा मेलुङ दोलखा, न्होर्जिन लामा रौतहट, उर्मिला लामा महांकालचौर काभ्रे, अनिता तामाङ सुन्दरादेवी नुवाकोट, सम्झना तामाङ गौरीशंकर दोलखा, सुमी तामाङ दोलखा र सवनम तामाङ काठमाडौका छनौट भएका छन् ।

अडिसनमा निर्णयकहरु मिस तामाङ २०१२ की सुमी मोक्तान, २०१६ की उर्मिला योञ्जन, २०१७ की पिंकी घिसिङ, रोट्रयाक्ट माउण्ट एभरेष्टका सचिव षडज मोक्तान, एभरेष्ट फेशन होमका अध्यक्ष रञ्जिता तामाङ र युनेस्कोमा सुचिकृत साधना कलाकेन्द्रको संस्थापकर निर्देशक एवं नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान रहेका थिए ।

नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रूपमा ल्होछारको उपलक्ष्यमा आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा तामाङ चेलीहरूको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्तामाझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफार्म हुने संयोजक मिलन मोक्तानको दावी रहेको छ ।

छनौट भएकाहरुलाई बुधबारदेखि एकमहिने क्षमता अभिवृद्धि तालिम दिइने भएको छ । तालिममा क्रियटिभ क्लोज क्याम्प, मौलिक भाषा तथा संस्कृति सम्बन्धी विशेष कार्यशाला,, सांस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण लगायतका विविध विषयमा केन्द्रित रहेने तामाङ कला –संस्कृति केन्द्रका अध्यक्ष एवं संगीतकार मिलन मोक्तानले जनाए । यसैगरी पाठ्यपुस्तकमा पढ्न र सिक्न नपाइने तर आफ्नो जीवनमा अति आवश्यक पर्ने ब्यवहारिक ज्ञानको विशेष अध्ययन गर्न पाइने पनि मोक्तानले बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution