हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

इजरायलबाट मिर्गौलापीडित संगितकार तथा गायक पुर्ण गुरुङलाई आर्थिक सहयोग

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल शाखाको आयोजना र इजरायल स्थित १० संघ-संस्थाहरुको सह-आयोजकत्वमा समपन्न भएको ” तिहार सांगीतिक सांझ २०७४” कार्यक्रम कार्यक्रमबाट आएको मुनाफा संस्थाले गरेको प्रतिबद्धता अनुसार नेपालमा मिर्गौला पीडित वरिष्ठ संगितकार तथा गायक पुर्ण गुरुङको उपचारको लागि उहाँको निवास पुगेर सामाजिक अभियान्ता तथा तामाङ चलचित्रका नायिका शुकमाया तामाङ र कार्यक्रमका सह-आयोजक संस्था नमस्ते हातेमालो सामाजिक संस्था (इजरायल) का केन्द्रिय अध्यक्ष रामशरण बानियाँ मार्फत नेपाली रुपियाँ १,००,०००/-(एक लाख) निज बिरामी पुर्ण गुरुङ हस्तान्तरण गरिएको मंचको महासचिव कुमार आङ्देम्बे(अबि)ले जानकारी दिनु भएको छ |

कार्यक्रमलाई सफल बनाउन अहोत्र खट्नु भएका अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलका सदस्यहरु,सह-आयोजक संघसंस्थाहरु,स्पोन्सरहरु, मिडियाकर्मीहरु,DJ बिपिन तामाङ लगायत कार्यक्रममा उपस्थिति सम्पुर्ण इजरायलवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा मंचको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution