नेपाल तामाङ समाज जापानको छैटौं महाधिबेशन सम्पन्न,अध्यक्षमा कुमार मोक्तान तामाङ

जापान – जापानमा बसोवास गर्ने तामाङहरुको साझा संस्था नेपाल तामाङ समाज, जापानको छैटौं महाधिबेशन १० डिसेम्बर २०१७ आइतबारका दिन सम्पन्न भएको छ |
अधिवेशनबाट कुमार मोक्तान तामाङको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समिति सर्बसम्मत रुपमा चयन भएका छन् ।जस अनुसार उपाध्यक्षहरुमा : रुबिना तामाङ, सरोज तामाङ ,पुजन लामा तामाङ र सिमन तामाङ , महासचिव : हिमाल वाईबा तामाङ,सचिव : अभिनास तामाङ र कुन्साङ थिङ तामाङ, कोषाध्यक्ष: सम्झना लामा तामाङ,सह-कोषाध्यक्ष : राकेश रुम्बा तामाङ,सदस्यहरुमा: तेन्जिङ योन्जन तामाङ, पासाङ तामाङ, अनु थोकर तामाङ, सजिना मोक्तान तामाङ, स्मृति मोक्तान तामाङ, आशिष दोङ तामाङ, सुरेश मोक्तान तामाङ, गिर बहादुर तामाङ, बिमल तामाङ, डिबी लामा तामाङ, दिप लामा तामाङ र रत्न बहादुर तामाङ चयन भएका छन ।