हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

काभ्रे २ बाट विजयी गोकुलप्रसाद बास्कोटा को हुन ?

काभ्रे २ बाट वामगठबन्धन साझा उम्मेदवार गोकुलप्रसाद बास्कोटा भारी मतले विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार बास्कोटाले ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका हुन्।

विद्यालयमा पढ्दा २०३७ सालदेखि नै राजनीतिमा लागेका बास्कोटा २०७० सालको चुनावमा उम्मेदवार बनेका थिए ।

नेकपा एमालेको जिल्ला अध्यक्ष भइसकेका बास्कोटाले नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्यका रुपमा हालसम्म काम गर्दै आएका छन्।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका नेता बास्कोटालले काभ्रेको डेडिथुम्का माविबाट एसएलसी पास गरेका हुन् भने आरआर क्याम्पस काठमाडौंबा६ प्रविणता प्रमाणपत्र तह पास गरेका हुन्।

खरो शैलीका बस्कोटालाई काभ्रेका जनताले राम्रोसंग चिनेका छन्।

एमाले पार्टीको पूर्व अध्यक्षसमेत रहेका बस्कोटाले २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution